लघुकथा- “कमिसन”

भर्खरै टिन एज टेकेका सानो बाबू घर आंगन मा फुटबल खेल्दै गर्दा आफ्नी आमा लाई देखेपछि लाडिंदै भन्न लाग्छन् - मुमा हजुर! आज साथिको बर्थडे छ। मलाई गिफ्ट किन्नलाई २ हजार रुपैयाँ जति बुवा हजुरलाई माग्दिस्यो न? पुल्पुल्याएर हुर्काउंदै गरेको सानो छोरा को माग पूरा नहुने कुरै भएन, आखिर यत्तिका सम्पत्ति कस्का लागि? आफ्नो छोराको कपाल सुम्सुम्याउदै भन्छि...

‘ओझेल’ बिमोचन, यौनको कुराले पुगेन डब्बुलाई

सञ्चारकर्मी जीवन खड्काको पहिलो उपन्यास ‘ओझेल’ बिचोचन गरिएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम नाटक घरमा सञ्चारकर्मी, पत्रकार तथा साहित्यकारहरुको उपस्थितीमा उपन्यासको बिमोचन गरिएको हो । उपन्यासको बिमोचन बरिष्ठ समिक्षक समिर बाबु कट्टेल, साहित्यकार, पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्री, सञ्चारकर्मी कला सुब्बा, प्रकाशक पुष्पराज पौडेल र ...

मनकारी मणिराम !

मणिराम श्रेष्ठ इटहरीका लागी कुनै नौलो नाम हैन । समाजसेवामा अग्रनी भुमिका खेल्दै आएका मणिराम आफैमा स्वच्छ र स्पष्ट वत्ता हुन । नेपाली काग्रेसको क्षेत्रीय सभापति मणिराम अहिले गरीव र मुसहर वस्तीका लागी भगवान हुन भन्दा फरक नपर्ला । नेपाली काग्रेसको राजनिति सँगै समाजका तल्लो तह सम्म भिजेका मणिराम अहिले चर्चा थप चुलिएको छ । तरहरा क्षेत्रमा उनको योगदान नि...

आफ्नो लोग्नेबाट बच्चा भएन कृष्णलाई खेताला लाए…

काठमाडौं । धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छ...

कथा : तीजको तिलहरी

‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’ घरको पेटीमा बसेर मकै खोसेल्दै गरेकी बसन्तीले ठट्टै ठट्टामा आफ्ना माग फेरि दोहो¥याई । पैला त रिसले कन्सिरी ताते, मुखमा गालीका शब्दहरु निस्कनै लागेका थिए, तर फेरि सोचें– हो त नि । भनेकै त हुँ यो तीजमा पक्का भनेर । ‘यो साल नक्कली सुनको तिलहरी क...

जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो…..

कुरा कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि निकै आक्रोशित आवाजमा शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तला...

मलाई ढाकाटोपी किनिदिनुन बुवा ……

बुवा, सधै जिन्स र कर्टराइज अनि कटन र उलनका पहिरन मात्र डिमाण्ड गर्ने मेरो छोरोले यस्पालीे किन ढाकाटोपीको रहर गर्योरुू भनेर उदेक लाग्दैहोला हजुरलाई । सोच्नुहुंदो हो कसरी झर्यो मेरो छोरो त्यस्तोबाट यस्तोमारुू भनेर । म झर्न खोजेको हैन बुवा, बरु चढ्न खोजेको चै पक्कै हो । आज यतिका बर्षपछी मैले, ति महंगा महंगाा जिन्स, कर्टराइज, कटन, उलनका सर्ट पेन्टहरुको...

आदिकविको सम्मानमा ‘आशाको दियो बालेर…’ गुञ्जँदा

काठमाडौँ, २९ असार । बयासी वर्षीय गायक जगतमर्दन थापाले युवा जोश देखाउँदै प्रेमभावको ‘आशाको दियो बालेर...’ बोलको सुमधुर गीत प्रस्तुत गरेर आदिकवि भानुभक्त आचार्यलाई सिर्जनात्मक सम्मान भाव व्यक्त गरे । उनले गीत प्रस्तुत गर्दै गर्दा दर्शक भावुक बन्न पुगेका थिए । “भानु हामी सबैका आदर्श व्यक्तित्व हुन्”, थापाले भने, “उहाँको जयन्ती राष्ट्रव्यापी रुपमा मना...

सुनिता तब झस्किइन् जब डाक्टरले भित्री बस्त्र खोल्न भने…

दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो । कहिले घर जाउँला भन्ने बेचैनी छँदैथियो । अन्ततः म पनि भोट हाल्न गृहनगर दाङ्गको राप्ती गाउँपालिका पुगे । कार्यालयमा कामको चापका कारण लामो समय गाउँ बस्न नसक्ने भएकाले मतदान गरी भोलीपल्टै मैले काठमाण्डौको यात्रा तय गरें । लालमटियाबा...

इटहरीका मेयरलाई खुला–पत्र !

आदरणीय श्री द्वारिकलाल चौधरीज्यू, तपाईले खनारतिरका मित्रहरूले बोलाएको समयभन्दा ढिलो आयोजना गरिएको कार्यक्रम छोडेर हिँड्नुभयो । समयको महत्त्व बुझाउन खोज्नुभयो । राम्रो गर्नुभयो । इटहरीका मेयरले दिए शुभ सङ्केत शीर्षकमा सम्पादकीय लेखे साथीहरूले । प्रशंसा गर्दै समाचार लेखे । कृपया विषयको यो अन्तर्यलाई बुझ्नुहोस् । त्यसपछि यो पोस्ट पढेर म किमार्थ ...