एउटै बोकाको मूल्य रु तीन लाख

बेनी / एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो । उहाँले सञ्चालन...

वर्षेनी छोरीको कुमारित्व परीक्षण गराउँछन् यी गायक

आमरुपमा कुनैपनि बुवा आफ्ना छोराछोरीसँग यौनका विषयमा कुराकानी गर्न हिच्किचाउँछन् । तर एकजना अमेरिकी गायक चाहीँ हरेक वर्ष आफ्नी छोरीकेा भर्जिनिटी परीक्षण गराउँछन् । लेडिज लाइक अस नामक पोडकास्टलाई दिएको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो हैरान लाग्ने तथ्यको खुलासा गरेका हुन् । छोरीको कुमारित्व परीक्षण मात्र होइन उनले आफ्ना छोराको बारेमा पनि एउटा य...

कसरी थाहा पाउने स्त्रीको यौन चाहना ?

एजेन्सी हरेक बयस्क मानिसमा यौन चाहना हुनु स्वभाविक हो । सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्कको चाहना भएपनि व्यक्त गर्न सक्दैनन् अथवा व्यक्त गर्न लजाउँछन् । यसर्थ यहाँ महिलाहरुमा यौन चाहना भएको कसरी थाहा पाउने भन्ने विषयमा सामान्य चर्चा गरिन्छ । उनीहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्दछन् । यसर्थ उनीहरुको आ...

अपहरण गरी अश्लिल भिडियो खिचेर ब्ल्याकमेल गर्न खोजेपछि…

घरबाट घुम्न गएका युवायुवतीलाई अपहरण गरी अश्लील भिडियो बनाउने तीनजनालाई सोमबार दाङ प्रहरीले नियन्त्रण लिएको छ। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यही २३ कात्तिकमा दाङको तुलसीपुर–३, खमारीथित चमेरे गुफा घुमेर फर्कंदै गरेका एक युवा र एक युवतीलाई सोही ठाउँका बिमल वली, नवीन नेपाली र दुजबहादुर खत्री...

नारीका कस्ता स्वभावले बिग्रन्छ घर परिवार थाहापाइराख्नुहाेस

नारी भनेको कुनैपनि घरको सौभाग्य हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज...

अभिनेता ऋतिक रोशन लाई मन पराएकै कारण श्रीमतीको हत्या

अमेरिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गर्दै आत्महत्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्यु योर्क पोस्टले जनाएको छ । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई ...

अच्चम : फरक–फरक पिताका एक जुम्ल्याहा बच्चा

दुनियामा कुनै माहिलाले जुम्ल्याहा, तिम्ल्याहा लगाएतका बच्चाहरु जन्माउछन् भने त्यो एकै बुवाका सन्तान हुन्छ । तर आज हामी तपाईहरुलाई यस्तो अच्चमैको कुरा सुनाउन गईरहेका छौ । जस्को सन्तान त जुम्ल्याहा छन् तर उनिहरुको बुवा फरक फरक छ । चिनमा केहि महिना अगाडि यस्तै घटना भएको छ । जस्को आमाले जुम्ल्याहा बच्चा त जन्माईन तर बुबा फरक फरक छन् । चीनको सियाम...

चोरले लिपस्टिकले भाउजु राम्री लेखेपछी……

छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे । घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत...

हङकङमा एक जनाले आन्दोलनकारीको कान टकिदिए पछि . . .

हङकङ । हङकङमा लोकतन्त्र पक्षधरको आन्दोलनका क्रममा एक समूहले चक्कु प्रहार गर्दा पाँच जना घाइते भएका छन् । सो आक्रमण आइतबार टाइ कू जिल्लाको सिटी प्लाजामा भएको थियो । स्थानीय अस्पतालले जनाएअनुसार चार पुरुष र एक महिला सो घटनामा घाइते भएका छन् । अधिकारीहरुका अनुसार दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते एक जना स्थानीय काउन्सिलरको कान समेत एक जन...

अचम्म ! अण्डा खाँदा मृत्यु

भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको पुलिसले जानकारी दिए । ...