प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ । सङ्घ र प्रदेशको निर्व...

दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा ट्राफिक प्रहरीकाे नौलो अभियान , गाडीको अगाडिका सिसामा राखिने सामग्री हटाइँदै

माेरङ / गाडीको चालक बस्ने सिट अगाडिको सिसामा राखिने विभिन्न सामग्रीका कारण दुर्घटना बढिरहेको निस्कर्ष निकाल्दै त्यस्ता सामग्री हटाउन प्रदेश १ मा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । सबै खाले सवारी साधनको अगाडिको सिसामा झुन्ड्याएर, टाँगेर र टाँसेर राख्ने गरेका विभिन्न खाले सामग्री हटाउनै पर्ने नियम बुधबारबाट प्रदेशका १४ वटै जिल्लामा लागू गरिएको प्रद...

जनताले जिताएका जनप्रतिनिधिको दादागिरी : खोलामै स्काभेटर र टिपर हाल्दा बस्ती असुरक्षित

माेरङ / स्थानीय तहमा लामो समयदेखिको जनप्रतिनिधि विहीनताको अवस्थाबाट आजित जनता जनप्रतिनिधि आएपछि राम्रै होला भनेर स्थानीय निर्वाचनमा हौसिए । विकास निर्माणले राम्रै फड्को मार्लान् र वर्षौदेखि अवरुद्ध बनेका कामले गति लिएलान् भन्ने आशमा मतदान गरेर जनप्रतिनिधिलाई जिताए पनि । तर तिनै जनप्रतिनिधिका कारण असुरक्षित बन्नु पर्ने स्थिती आउला भन्ने कसले पो सोचे...

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

भद्रपुर / गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावा...

अरुण तेस्रो जलविद्युत परियोजना : १४ हजार बढी रुख कटान हुँदै

इटहरी / संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जल विद्युत परियोजनाबाट उत्पादन भएका विद्युत प्रशारण प्रशारण लाईन विस्तारकालागि संखुवासभाका मात्र १४ हजार भन्दा बढी रुख कटान हुने भएका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनाले संखुवासभामा रहेको मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ । कटान हुने रुखहरु सम्बन्धीत सामुदायीक...

प्रदेश सभा नियमावली संसोधन गर्न समिति, संसदमै मर्यादाक्रमको आलोचना

माेरङ / प्रदेश १ को नाम र राजधानी प्रदेश सभामा प्रवेश गराउन प्रदेश सभा सञ्चालन नियमावली संशोधनको लागि मंगलबार समिति बनाइएको छ । प्रदेशको नाम र राजधानीको बिषय लामो समयसम्म अल्भिएको अवस्थामा प्रदेश सभामा प्रवेश गराउनका लागि प्रदेश सभा सञ्चालन नियमावली संशोधन गर्न लागिएको हो । प्रदेश सभाको तेश्रो अधिवेशनको पाँचौ बैठकमा प्रदेश सभा नियमावली २०७४को नियम ...

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री

खस्यौली / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको ...

सिरहालाई आँप जोनको रुपमा बिकास गर्ने : प्रचण्ड

सिरहा /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सिरहालाई आँप जोनको रुपमा बिकास गर्ने बताएका छन् । सिरहाको मिर्चैयामा आज (सोमबार) “प्रथम मिर्चैया महोत्सब २०७५” लाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सिरहालाई आँप जोनको रुपमा बिकास गरी उत्पादिक आँपलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने बताएका छन् । उनले भने “सिराहा जिल्ला आँप उत...

लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व...

प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल …

काठमाडौँ / सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो । एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त...