‘प्रेसलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ’: देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले भने,‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि ...

चालू आर्थिक वर्ष तीन अर्ब ८४ करोड राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म रु तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म रु तीन अर्ब ६६ करोड ८८ लाख सङ्कलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालय लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा रु १७ करोड ९५ लाख बढी राजश्व सङ्कलन भएको जानक...

मेची महाँकाली यात्रा सकियो

काठमाडौँ/ जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिनुभयो । ...

सरकारी जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो

उदयपुर / उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् । भुमाफियाले सिमेन्ट कारखानाको...

कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुईको मृत्यु

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् । आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगे...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज सा...

बजेट अधिवेशनमा तीन विधेयक ल्याउँदै प्रदेश १ सरकार

माेरङ / प्रदेश एक सरकारले आगामी बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा गरेको छ । प्रदेश १ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिए...

‘सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक’

नारायणपुर / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताउनुभएको छ । सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उहाँले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । ...

विधेयक विरुद्ध देशभरका पत्रकार आन्दोलित

मोरङ । संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान प्रति देशभरका पत्रकारहरु बिरोधमा उत्रिएका छन । मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो । बिधेयकको विरोध जनाउँदै देशभरका पत्रकारहरु आन्दोलित भईरहेका बेला मोरङका पत्रकार समेत आन्दोलित बनेका छन् । प्रेस स्वतन्त्रत...

कामिरिता शेर्पा २३ औं पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु / सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । कामिरिताले आफ्नै नाममा रहेको सर्र्वािधक २२ औं पटकको विश्वकिर्तिमानलाई तोडेका हुन्। 'कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका छन्', पर्यटन विभागकी निर्देशक मीरा आचार्य...