आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

बिर्तामोड / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले आयुर्वेद क्षेत्रमा देखिएको बेथिति रोक्न अनुगमन शुरु गरेको छ । केही समय अघि झापाको दमक–५ रातोपुलस्थित बरदान आयुर्वेद चिकित्सा केन्द्रमा छारसूत्रको उपचारको क्रममा एक महिलाको मृत्यु भएको थियो । अनुमति नै नलिई सञ्चालनमा रहेको आयुर्वेद चिकित्सा केन्द्रमा महिलाको मृत्यु भएपछि पूर्वाेली न्यूजले आयु...

यादव हत्या प्रकरण : तीन वडा अध्यक्ष सहित १० जना विरूद्ध मुद्दा दर्ता

माेेरङ / बिराटनगर १४ का सेमानन्द यादवको हत्या प्रकरणमा मुछिएका तीन जना वडा अध्यक्ष सहित १० जना विरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत बुधबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दामा वडा अध्यक्ष सहित १० जना विरूद्ध मुद्दा दर्ता भएको हो । सेमानन्दको कुटपिट पछि हत्या आरोपमा विराटनगर ...

भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र ...

कम्युनिष्ट सरकारले ‘सी विचारधारा’लाई लिएर नेपाललाई प्रयाेगशाला बनाए: कोइराला

इटहरी / नेपाली कांग्रेस सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजीब कोइरालाले कम्युनिष्ट सरकारले नेपाललाई प्रयाेगशाला बनाएकाे आरोप लगाएका छन् । उनले चीनकाे ‘सी विचारधारा’लाई लिएर नेपाललाइ प्रयाेगशाला बनाएकाे आरोप लगाएका हुन् । कोइरालाले भने, ‘कम्युनिष्टले नियोजित ढंगले जनतामाथि निरन्तर आक्रमण गरिरहेको र नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन...

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चितवन / नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउनुभयो । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उहाँले चीनमा जनताले मतदान गर्न नपाउ...

साहारा काण्डका दोषीलाई उन्मुक्ति

बेलबारी । मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा बिक्री काण्डमा मुछिएका ब्यत्तिहरुले उन्मुत्ति पाएका छन । बालग्रामको नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिलाई बिक्री गर्ने नेकपा एमालेका पुर्ब साँसद हर्कमान तामाङ,बेलबारी गाबिसका पुर्ब अध्यक्ष शिवप्रसाद बराल लगायतका ब्यत्तिहरुले उन्मुत्त...

गाई काटेर खानु पर्छ भन्ने सरकारी अभिव्यक्तिको विश्व हिन्दु महासंघद्धारा विरोध

काठमाडौं / नेपाल सरकार पशु सेवा विभाग द्वारा ‘बधसाला देखि भान्सासम्म स्वच्छ र स्वास्थ्य मासु’ भन्ने प्रचार सामग्री प्रति विश्व हिन्दु महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएकी हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हिन्दू धर्ममाथिको आक्र’मण बन्द गर !! नेपाल सरकार पशु स...

पथरीमा बस र पिकअप एक–आपसमा ठोकिँदा १३ जना घाईते

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन । बुधबार बिहान पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका...

दशैँसम्म मनसुन रहने !

काठमाडौँ / मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्...

नेपाली काँग्रेसको जागरण सभामा भाँडभैलौ, धक्का दिएर मंचबाटै लडाए सासंद

सप्तरी, राजविराज / नेपाली काँग्रेस सप्तरीले मंगलबार आयोजना गरेको जागरण अभियान अन्तर्गतको कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदलाई जिल्ला सभापति पक्षधरहरुले मंचबाटै धक्का दिएर लडाई दिएका छन् । क्षेत्र नं. ४ बाट निर्वाचित सासद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मंचबाटै धक्का दिएर लडाएपछि एक समुहले कार्यक्रम बहिष्कार गर्दै उनीविरुद्...