काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना

काठमाडौँ / काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आजदेखि व्यावसायिक उडान श...

सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

काठमान्डाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार...

विराटनगर स्थित नोबेल अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु

मोरङ / विराटनगर स्थित नोबेल अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु भएकाे छ । मोरङ विराटनगर महानगरपालिका-४ स्थितमा रहेको नोबेल अस्पतालको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको हाे । हिजाे शनिबार दिउँसो साढे ४ बजेको समयमा सोही अस्पतालमा काम गर्ने तारा प्रसाद न्यौपानेको १६।१७ महिनाको छोरा रिदम न्यौपाने लडेर घाईते भए पश्चात सोही अस्पतालमा उपचारको क्रमम...

हराउँदै गयो तिहारको मौलिकता

गलेश्वर / चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक व...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठम...

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ ( नाम सहित )

काठमाडौँ / काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गर...

प्रदेश एक सरकार हुतिहारा : नेकपाका बरिष्ठ नेता नेपाल

इटहरी / एक नम्बर प्रदेश सरकारलाई हुतिहारा रहेको नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् । इटहरीमा भएकोएक कार्यक्रममा नेता नेपालले एक नम्वर सरकारले कुनै निर्णय गर्न समन्वय गर्न नसकेको आरोप लगाउदै हुतिहारा भएको बताएका हुन् । नेपालले आफ्नै पाटिको सरकार भए पनि समन्वय गरि काम गर्न नसकेको टिपपणी गर्दै, यतिका दिनसम्म प्रदेशको नामकरण गर्न नसकेको ...

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा

काभ्रे / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताउनुभएको छ । बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अ...

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?

काठमाडौँ / ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि स...

एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

ललितपुर / मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान...