नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी सच...

व्याजको लोभमा यसरी ठगिए ईटहरीबासी, करोडौ रुपैंया लिएर सुनचाँदी व्यवसायी फरार

इटहरी / इटहरी नगरपालीका क्षेत्रमा वेग्रल्ती खुलेका सुनचाँदी पसलवाट फेरि पनि सयौं सर्वसाधारण ठगिएको भेटिएको छ । सुनचाँदीको कारोवार गर्न भनि खुलेका व्यवसायीको अवैध धन्धा अनि कारोवारका कारण सर्वसाधारण ठगिएका हुन् । विगत ६ महिना अघि देखि लगातार सार्वजनिक भएका अवैध वित्तिय कारोवारवाट पछिल्लो पटक इटहरीको धरान रोड स्थित भिमदिङ याङ्गसाम ज्वेलर्सवाट सर्वसाध...

मन्त्रालयको छड्केमा भेटिए यस्ता अखाद्य मासु (तस्विर सहित)

ललितपुर । ललितपुर लगनखेलमा रहेको ५ ओटा मिट शपमा कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्रीको टोलीले छड्के अनुगमन गरेका छन् । पशू बिभाग र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशकहरु निर्मल कुमार बिमल , संजिप कुमार कर्ण ,प्राबिधिक टोली ,मन्त्रालयका कर्मचारी,प्रहरी ,प्रशासन र पत्रकारहरु सहित पुगेका राज्य मन्त्री चौधरीले अनुगमन गरेका हुन् । अन...

प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्दै

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्...

सुनसरी गाेली काण्ड : पहिचान गरेर गोली हानेको खुलासा

इनरुवा / बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पह...

चालक आन्दोलित हुँदा यात्रु अलपत्र

नेपालगञ्ज / सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् । बस सञ्चा...

मुस्लिम अगुवाहरुले भने ‘गृहमन्त्री नआएसम्म शव उठ्दैन’

इटहरी । सुनसरीमा गोली प्रहार गरि हत्या गरिएका खुर्शिद आलमको बिषयमा गृह मन्त्री रामबहादुर थापालाई मुस्लिम अगुवाहरुले जानकारी गराएका छन् । काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा ओलमाहरूले थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका हुन् । पुर्व सांसद तथा मन्त्री ...

सुनसरी गाेली काण्ड : घाइते प्रहरी जवानको बीपी प्रतिष्ठानमा उपचार हुँदै (तस्विर तथा भिडियाे)

धरान / सुनसरीको हरिनगर गाउपालिका २ मा गोली लागी घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दाहिने खुट्टा र दाहिने कम्मरमा एक एक गोली लागेका उनको इनरुवाको सुनसरी जिल्ला अस्पतालामा प्राथमिक उपचारपश्चात धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएको हो ।  घाइ...

अपडेट : गोली प्रहार गरी प्रधानाध्यापकको हत्या पश्चात प्रशासन बिरुद्ध स्थानियहरु आन्दोलित, स्थिति तनावग्रस्त (तस्विरहरू सहित)

इटहरी । सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरि हत्या गरिएका ५१ बर्षिय खुर्शिद आलम प्रधानाध्यापक भएको बताइएको छ । उनि भुटाहाको रेयान नेशनल पब्लिकका प्रधानाध्यापक हुन । उनलाई सोही बिद्यालय नजिकको चिया पसलमा भारतिय नंम्बरको मोटरसाइलमा आएका ४ जनाको समुहले गोली प्रहार गरी फरार भएका थिए । आलमलाई दुई गोली प्रहार गरिएको स्थानियले बताएका छन् । उनको...

सुनसरीमा गोली चल्यो : एक जनाको मृत्यु एक घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ भने एक जना प्रहरी घाइते भएको स्थानीयहरु बताएका छन् । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन । उनलाई उपचारको लागि बिराटनगरको एक...