सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” राष...

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको यस्ताे सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैनन्, देशको अहितमा कुन...

पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिकाहरू अर्काेकाे घरमा काम गर्दै गरेकाे भेटिए

काठमाडौँ ।  दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकक...

मयुर यातायातको विरुद्ध बस व्यवसायीद्वारा यातायात बन्द

धुलिखेल / कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ । काभ्रे मिनी बस सेवा समितिका अध्य...

पाँचथरमा आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ बर्षिय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गते देखी जबरजस्ती करणी गरी गर्दे आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई कसैलाई भनेमा मारीदिने धाकधम्की दिई त्रासमा पारी जबरजस्ती करणी गर्दै आएको भन...

प्रमको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउने : अध्यक्ष दाहाल

चितवन / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताउनुभयो ।  अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल ...

प्रमको भारत भ्रमण : बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन प्राथमिकतामा

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुन लागेको भारतको राजकीय भ्रमणका क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषयलाई प्रमुख प्राथमिकतामा राखेर निर्म...

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही ...

रहेनन नेपाली साहित्यका धरोहर जीवि लुगुन

इटहरी । नेपाली साहित्यका धरोहर जीवि लुगुनको  निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित लुगुनको मंगलबार विहान दश बजे आफ्नै निवास इटहरी ४ मा निधन भएको हो । कलाको जन्म कल्पनामा हुन्छ, देख्नेलाई कला जहितहीँ हुन्छ । नदेख्नेलाई कहि पनि छैन, यो मेरो कल्पनाको संसारमा । पागल सपनाहरुलाई दोबाटोमा दाहसंस्कार नै पो गरिदिँउ जस्तो लाग्दैछ । कल...

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छः गृहमन्त्री

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ । न्याय तथा अधिकार संस्था नेपाल (जरी) का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत...