पीडित महिलाको प्रहरीमा निवेदन, छानविनबाट जोगिए महरा

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा निवेदन दिएकी छन् । आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा निवेदन दिएकी हुन् । महिलाकाे निवेदन सगै यौन दुर्व्यवहारको आरोप लागेका महरामाथि प्रहरी छानविन रोकिने भएको छ । महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्म...

महरालाई बलात्कारको आरोप लगाउने रोशनीलाई श्रीमानले दिए डिभोर्स (पत्रसहित)

काठमाडौं / नेपालमा मात्रै नभएर विश्वभर नै पुर्व सभामुख कृष्ण बहादुर महरालाई गलत्त रुपमा ब्याख्या गरिएको छ । उनीमाथि एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगको समाचार नेपाली मिडियामा भन्दा विदेशी मिडियामा धेरै आएको छ । विश्वमा यो घटनालाई एक दुर्लभ घटनाका रुपमा ब्याख्या गरिएको छ । यो बीचमा करणीको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच...

दुई महिनादेखि सुनसरीकाे हरिनगरकी १६ बर्षिया युवती वेपत्ता

सुनसरी / दुई महिनादेखि सुनसरी हरिनगरकी १६ बर्षिया एक युवती वेपत्ता छिन् । साउन २७ गतेदेखि हरिनगर गाँउपालिका ३ गौतमपुरबाट मजरुद्धिन अन्सारीकी १६ बर्षिया छोरी नुजहत खातुन वेपत्ता भएकी हुन् । नुजहतको अपहरण भएको परिवारले दाबी गरेको छ । वेपक्ता युवतीका परिवारले सोही स्थान बस्ने महन्थी मेहता र उनका २१ बर्षिय छोरा पुन्केश्वर मेहताले अपहरण गरी वेपत्ता ब...

बारामा एकैठाउँ ५ जनाको शव फेला

काठमाडौं / बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो। एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी बुधबार राति ८ बजेतिर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनाल...

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिए १२ लाख यात्रु

काठमाडौँ / दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै ...

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन : काङ्ग्रेस नेता सिंह

काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताए । पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबै...

धरानमा ग्याङ फाईट,घाईतेको आईसियुमा उपचार हुदै

इटहरी / सुनसरीको धरानमा युवाहरुको समुह बीच हानाहान भएको छ । धरान १५ मिलन चौकमा स्थानीय सन्तोष लिम्बुलाई मरणसान्य हुने गरि कुटपिट गरेका हुन । ५ जनाको समुहले लिम्बुलाई आक्रमण गरेका हुन । नुवाकोट घर भएका आशिष भुजेल,शिव भुजेल,सुदिप भुजेल,पृथ्विराज राई र बाबुराम थिङको समुहले कुटपुट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर झै...

सभामुख रिसको झोकमा पर्नुभयोः आरोपकर्ता

काठमान्डाै / सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । “मेरी आमाको निधन भएपछि म मानसिक ...

गर्छु होइन, अब गरेँ : प्रधानमन्त्री

काठमान्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ । सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भ...

सभामुख महराले दिए राजीनामा

काठमाडौं / सभामुख कृष्णबहादुर महराले सभामुख पद बाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका महराले उपसभामुख समक्ष राजिनामा दिएका हुन् । सभामुख महराले सभामुख पद बाट नैतिकताकाे आधारममा राजीनामा दिएकाे बताएका छन् । राजीनामा पत्रमा घटनाकाे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज हाेस भनेर नैतिकताकका आधारममा छानविन प...