तस्विरहरूमा दमक भूटानी शिविरमा आगलागी ( ७ तस्विरहरू)

दमक / झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आज अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् । अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो । आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कस...

प्रदर्शनका लागि ७५ किलोको बोका (तस्विर)

तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा जारी जैविक कृषि तथा औद्योगिक मेलामा प्रदर्शनका लागि ७५ किलोको बोका ल्याउँदै भानु नगरपालिका–७ बसन्तपुर निवासी रुप बहादुर गुरुङ । तस्वीर : कृष्ण न्यौपाने, दमौली Purbeli TV

प्राकृतिक सुन्दरता सँगै ‘रास ताल’ मा जातिय बिबिधता (४८ तस्विरहरू)

सुनसरी । सुनसरीको रामधुनी–७ बक्लौरीको राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल) यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । सो क्षेत्रमा दैनिक बनभोज र त्यस क्षेत्रको सुन्तरता नियाल्न धेरै मानिसहरुको आजातजावत समेत हुन थालेको छ । ईटहरी उपमहानगरपालिकास्थित तरहरा बजारदेखि पश्चिम लागेपछि पुगिने रास ताल २०७१...

काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा बीपी स्मृति कृषि मेला तथा गाई र भैंसी सुन्दरी प्रतियोगिता सुरु भएको छ । कोशी गाउँपालीकाको कार्यालय लौकहीद्वारा आयोजित गाई र भैंसी सुन्दरी तथा कुस्ती प्रतियोगिता १३ गतेसम्म चल्नेछ । बीपी स्मृति कृषि मेला नाम दिएको प्रतियोगितामा गाउँपालीका क्षेत्रबाट किसानहरुले ल्याएको गाई र भैंसी मध्ये प्रथम, दोस्रो र तेस्रो हु...

हिउँले सजिएको ताप्लेजुङ (२७ तस्विरहरू)

ताप्लेजुङ / बुधबार दिउँसो सामान्य वर्षा संगै हिउँ झरे पछि ताप्लेजुङका उच्च हिमाली क्षेत्र सेताम्मे बने । बुधबार दिनभरजसो वर्षा संगै हिउँ परे पनि बिहिबार विहानै देखि मौषम खुलेकाले सेताम्मे बनेका वरीपरीका हिमाल सदरमुकामबाटै स्थानीयले राम्रो संग अवलोकन गर्न पाए । कतिपय भने हिउँ खेल्न सदरमुकामबाट नजिकै पर्ने सुकेटार भन्दा माथीका विभिन्न क्षेत्रमा निस्क...

हुम्लामा पहिलो पटक स्किङ्ग (६ तस्विरहरू)

हुम्ला / हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्...

तालतलैयामा युवायुवतीको क्रेज, बनभोज र मस्ति (५० तस्विरहरू)

इटहरी । सुनसरीको इटहरीस्थित प्रदेश १ कै उत्कृष्ट पर्यटकिय स्थल मध्येको एक तालतलैयामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो लाग्न थालेको छ ।  बिगतका बर्षहरुमा भन्दा यस बर्ष पर्यटकहरु बढेको तालतलैया बिकास तथा संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु बताउँछन ।चिल्ड्रेन पार्क ,फनपार्क लगायत भौतिक पुर्वाधार निर्माण भएपछि सो क्षेत्रमा पर्यटकहरु बढेको उनको...

माेरङमा ग्याँस वाईल्डिङको ड्रम पड्किदा १ को मृत्यु ( तस्विर तथा भिडियाे)

माेरङ / मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । मंगलबार बिहान ८.५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइत...

लेटाङ्गमा आगलागी , नेपाली सेनाको लयागतकाे सहयोगमा आगो नियन्त्रण

मोरङ्ग / मोरङ्गको लेटाङ्गमा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । लेटाङ्ग नगरपालिका वडा नम्बर ९ मदनपुरका बंशराज दाहालको घरमा बिद्युत सर्ट भएर बिहिबार आगलागी भएको हो । आगलागीबाट दाहालको काठको दुईतले घर र एउटा ग्वाली जलेको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबासी, ईटहरी उपमहानगरपालिकाको बारुण यन्त्रका साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र...

नुवाकोटमा ४५ हल गोरुको घम्साघम्सी ( २५ तस्विरहरू )

नुवाकोट / माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो । मेलाको आज उद्घाटनग...