‘मन मगन’ यात्रामा यस्तो देखियो दीपक बज्राचार्यको क्रेज (फोटो फिचर)

काठमाडौ/ ‘मन मगन’ गीतको लोकप्रियता शनिवार भक्तपुरको सल्लाघारीमा देखिएको छ । मन मगन भक्तपुर-२०७५ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ । रशलाइट मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक बज्रँचार्यले मन मगनसहित आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरेका थिए । करिव साढे दु...

सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुन्दरहरैचा / मोरङ सुन्दरहरैचाकाे गछिया खेल मैदानमा तेस्रो सुन्दरहरैँचा एक्स्पो २०७५ भव्य रुपमा संन्चालन भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने नाराकासाथ फागुन ४ गते देखि ९ दिन सम्मका लागि सुन्दरदुलारी उवासकाे अायाेजनामा महाेत्सव सन्चालन भएको हाे । ‘तेस्रो सुन्दरहरैँचा एक्स्पो’को सभामुख कृष्णबहादुर महराले हेलिकप्...

के के छन् ईटहरी स्थित प्रदेश नं. १ को सबैभन्दा अग्लो सेन्ट्रल प्लाजामा ? (४१ तस्विरहरू)

ईटहरी । सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजामा के के सुबिधा छन भन्ने कौतुहलता धेरैलाई हुनसक्छ । बजारको चोकमै रहेको १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु रहेका छन् । सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा ईमार्ट मोबाईल शोरुम, नेक्सट पेज बुटिक, ईन्जिन रेडिमेड पसल, वायर हाउस (रेडिमेड), एचईन कलेक्सन...

१२१ किलोको फूलको मालाले स्वागत गर्दै

गिरजाप्रसाद कोइराला फाउण्डेशन पर्साले शनिवार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी अथितिहरुलाई १२१ किलोको पूmलको मालाले स्वागत गर्दै । तस्वीर : बिजयकुमार महतो, पर्सा Purbeli TV

भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारमा दुई इन्च भन्दाबढि असिना परेकाले जनजीवन प्रभावित

भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारमा दुई इन्च भन्दाबढि असिना परेकाले जनजीवन प्रभावित भएका छन् । तस्वीर : रमेश मिश्र Purbeli TV

‘भ्यालेन्टाइन–डे’ मा सञ्चारकर्मी पवन र मोडल अभिलाषा रोमान्टिक मुडमा …(हेर्नुहोस् १२ तस्विर)

काठमाडौं – सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् । विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट गर्दै यस दिनलाई सभ्य र शिष्ट रुपमा मनाउन सन्देश दिएका छन् । विशेषगर...

सोलुमा तेस्रो पटक भारी हिमपात, जनजिवन प्रभाबित (२८ तस्विरहरू)

सोलुखुम्बु / सोलुखुम्बुमा पुनःहिमपात भएको छ । ३ दिन देखि मौसम प्रतिकुल बनेपछि आज विहान हिमपात भएको हो । जिल्लाको माथिल्लो क्षेत्र खुम्बु र तल्लो क्षेत्रका अग्ला डाँडाहरुमा बाक्लो हिउँ परेको हो । सल्लेरीमा समेत हिउँ परेको छ । सल्लेरी आसपासका पिकेडाडाँ, पत्ताले, सेलगुडी, रात्नाङगे लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको हो ।सल्लेरी सदरमुकाम सल्लेरीको प्र...

दामनमा चर्को हिमपात : हिउँ खेल्दै रमाउँदै पर्यटक (१० तस्विरहरू सहित)

दामन / मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो । आज बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्ड...

मिर्चैया महोत्सवको पुर्वसंध्यामा बृहत सरसफाई (फोटो फिचर)

सिरहा /“प्रथम मिर्चैया महोत्सव–२०७५” को पुर्वसंध्यामा बृहत सरसफाई गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उदे्श्यले आज बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नारा सहित आयोजना भईरहेको महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, ...

यसकारण फरक छ ईटहरीको ‘किन्डर पिलर आइवी लिग किड्स’ (६० तस्विरहरू)

ईटहरी । पछिल्लो समय प्रदेश १ का बिभिन्न शहरहरु लगायत साना बजारहरुमा समेत मन्टेश्वरी स्कुलहरु खोल्ने होडवाजी चलेको छ । अमेरिका लगायत पश्चिमा राष्ट्रहरुमा मन्टेश्वरी शिक्षाको नाममा तीन वर्ष उमेर पुरा गरेका वालवालिकालाई खेल्दै सिकाउने शिक्षाको रुपमा यसको सुरुवात भएको थियो । वालवालिकाहरुलाई पूर्व प्राथमिक विद्यालयमा पठाउने प्रचलन नेपालमा धेरै पछि सुरुव...