पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर | पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो !

स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ ।अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्ट...

सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी

इलाम, २८ मङ्सिर । पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको हो । आव २०६९÷७० देखि सुरू गरिएको सूचना केन्द्र ...

भोजपुरको १० स्थानमा मोबाइल टावरको स्थलगत सर्वे

भोजपुर, २६ मङ्सिर । भोजपुर जिल्लाको १० स्थानमा नेपाल टेलिकमका टावरहरु निर्माण गर्नका लागि सर्वेको काम भएको छ ।  मोबाइल नेटवर्कको सहज पहुँच पु¥याउन सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको कार्ययोजनाअनुरुप यो हप्ताभर भोजपुरका विभिन्न स्थानमा नेपाल टेलिकमका प्राविधिक टोलीहरु र हुवावे कम्पनीद्वारा स्थलगत अध्ययन प्रतिवेदन तयारी गर्ने काम अन्तिम चरण...

नेपाल टेलिकमले रिचार्जमा ल्यायाे बोनस अफर

२६ मंसिर,  नेपाल टेलिकमकाे  रिचार्ज कार्डमा समस्या देखिरहेकाे  बेला टेलिकमले आफ्ना ग्राहकहरुका लागि  एक महिने बोनस अफर ल्याएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन साउने भएका छन् । त्यसैगरी यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्र...

एटीएमको पासवर्ड चार अंककै किन ? जानिराख्नुस् यो रोचक तथ्य !

एटीएम अर्थात अटोमेटेड टेलर मेसिन । चाहिएको बेला तुरुन्तै पैसा निकाल्न सकिने एटीएमको बारेमा नसुन्ने सायदै होलान् । अहिले त एटीएम नबोक्ने मानिस भेट्नै गाह्रो हुन्छ । हरेकको खल्तिमा एटीएम भेटिन्छ । खासगरी सुरक्षाका लागि पनि मानिसले पैसा भन्दा गोजीमा एटीएम राख्न रुचाउँछन् । पैसा हराउने वा लुटिने चिन्ता पनि नहुने भएकाले एटीएमको प्रयोग दिनप्रतिदिन बढ्दो ...

काभ्रेपलाञ्चोकका २९ गाविसलाई कम्प्युटर

बनेपा, २४ मङ्सिर । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले २९ वटा गाविसलाई कम्प्युटर हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा रु २२ लाख बराबरको कम्प्युटर काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाले बुधवार ती गाविसका सम्बन्धित सचिवलाई हस्तान्तरण गर्नुभयो । विभिन्न घटना दर्ता गर्न र सामाजिक सुरक्षालाई कम्प्युटर ...

के छ नयाँ डिजिटल लाइसेन्समा ?

सरकारले डिजिटल प्रविधिको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । चालकका सम्पूर्ण विवरण डिजिटल प्रविधिमा रेकर्ड हुने चिप्ससहितको एटिएम आकारको स्मार्ट लाइसेन्स वितरण थालिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले सोमबार स्मार्ट लाइसेन्सको उद्घाटन गरेका छन् । सर्वसाधारणलाई भने आगामी आइतबारदेखि पाउनेछन् । मन्त्री गच्...

गरीबलाई स्मार्ट कार्ड बाँडिने

सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको छ । अाजकाे अभ...

फेरि आयो याहु मेसेन्जर नयाँ फिचर्सका साथ

इन्टरनेट जाएन्ट याहुले आफ्नो च्याटिंग एपमा याहु मेसेन्जरलाई केही शानदार फिचर्सहरुसाथ पुनः रिलिज गरेको छ । फेसबुक मेसेन्जर, वि च्याट, ह्वाट्सएप तथा भाइबर जस्ता च्याटिंग एपलाई टक्कर दिने उदेश्यका साथ याहुले एन्ड्रोइड तथा आइओएस दुबै प्लेटर्फमममा समेत प्रयोग गर्न सकिने मेसेन्जर एप ल्याएको हो । याहुको यो च्याटिंग एपलाई वेब भर्सनमा पनि प्रयोग गर्न सकिने...