एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ / सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश ...

फोरजी÷एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ/ नेपाल टेलिकमको फोरजी÷एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ ।संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यसस...

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको तयारी

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तनको तयारी गरेको छ। सवर्साधारण सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ। सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने तयारी सरकारले गरेको हो। टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक...

कञ्चन स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालन

काठमाडौँ / अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर नयाँ टेलिभिजन सञ्चालनमा आएको छ। विना तार टिभी हेर्न सकिने प्रविधियुक्त कञ्चन स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको हो। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टेलिभिजनको बारेमा जानकारी दिइएको हो। कञ्चन स्काई टेलिभिजनले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुसँगको लामो छलफलपछि नेप...

आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गर्नुभएको थियो ...

कम लागतमा फोर जी सेवा विस्तार गर्न निर्देशन

काठमाडौँ / प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो । समितिले फोर जी...

विराटनगरमा विजसंसार डटकमकाे औपचारिक शुभारम्भ, अब घर बसीबसी सामान किन्न सकिने

माेरङ / पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै सावित भएको छ । यसै क्रममा प्रदेश नम्बर १ मा पहिलो र एकमात्र बिज संसार डटकमले औपचारिक शुभारम्भ गरेको छ । विराटनगरमा मुख्य कार्यालय रहेकाे बिजसंसार डटकमकाे अनलाइन सपिङ्गकाे आईतबार ...

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्यामा वृद्धि

काठमाडौँ / इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताउनुभयो । इसेवाको मोबाइल एप्स् डाउनलो...

खाँदबारीका जनप्रतिनिधि कम्प्युटर तालिम लिँदै

संखुवासभा / खाँदबारी नगरपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षताका लागि १ महिने आइटी तालिम सुरु गरेको छ । प्रविधिमैत्री बनाउन नगरपालिकाले वडाका अध्यक्ष र कार्यपालिका सदस्यलाई तालिम सञ्चालन गरेको हो । व्यवहारिक मात्र नभई प्रविधिसम्बन्धी ज्ञानमा सक्षम बनाउन जनप्रतिनिधिलाई कम्प्युटर तालिम दिइएको नगरपालिकाले जनाएको छ । नेपालमा सूचना प्रविधिको विकास ...

नार्क छोड्दै कृषि वैज्ञानिक

काठमाडौँ/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् ।नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब र सुविधा पाउँदा नार्क छाड्ने गरेका छन् । यहाँ कार्यरतमध्ये धेरै...