ताप्लेजुङका एक युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

ताप्लेजुङ / ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने...

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

सानफ्रान्सिस्को / बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ । उहाँले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताउनुभएको छ । ‘अमेरिकी सेकुरिटी एण्ड एक्चेन्ज कमिसन’मा रहेको फाइल अनुसार उहाँको राजीनामा फेब्रुअरीको अन्त्यपछि कायान्वय...

एनसेल आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग

रुपन्देही / नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रेस युनियनले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले एनसेलका टावरमा विष्फोट हुनुले लगानीकर्ता त्रसित भएको हुँदा सरकारले तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो...

ललितपुरस्थित नख्खु स्थित एनसेल टावरमा बम विष्फोट

काठमाडौँ / ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालम...

एनसेल टावरमा आगजनी

बलेवा / बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टावरमा कसले के प्रय...

‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत : फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न दर्ता हुनुपर्ने

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल बनाउन खोजिएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरक...

एक सातादेखि टेलिफोन अवरुद्ध

मार्तडी / सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजु...

फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा सरकार

काठमान्डाैं / पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार आक्रमक बन्ने भएको छ । यसैक्रममा सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द...

हतुवागढी गापा मोवाईल एप्स सार्वजनिक

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि आज देखि मोवाईल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सुचना प्रविधि दिपक श्रेष्ठले जानकारी दिनु भयो । मोबाईल एपमार्फत गाउँपालिकाका ९ वटै वडा कार्या...

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

परासी / चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थ...