टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु

कर्णाली / प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो । टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले अघि सारेको डिजिटल प्रदेशको कार्ययोजनालाई पूरा गर्न यो से...

एक सातादेखि टेलिफोन सेवा बन्द

हुम्ला/ दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा पुनः सञ्चालन नहुँदा मेल्छाम, दार्मा, सर्केगाडलगायतका बासिन्दा सञ्चारबाट विच्छेद भएका छन् । टेलिफोन गर्नका लागि...

‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

काठमाडौँ / सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्य...

हलेसीको सिँढी र घेराबारा मर्मत गरिँदै

खोटाङ / खोटाङ हलेसीको महादेव गुफाको सिँढी तथा महादेवको घेराबारा मर्मत सुरु गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रि–धार्मिक स्थल हलेसी गुफा प्रवेश गर्ने रेलिङसहितको सिमेन्टेड सिँढी तथा गुफाभित्रै रहेको महादेवको फलामे बारको मर्मतको काम सुरु गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले २०४०–४५ सालतिर बनाइदिएको सिँढी तथा फलामे बार संघीय समपूरक क...

सगरमाथा जाने पर्यटकबाट गाउँपालिकाले उठाइरहेको २ हजार शुल्क खारेज

सोलुखुम्बु / सगरमाथा प्रवेश गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले उठाइरहेको प्रवेश शुल्क खारेज भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्चित भौगोलिक सीमानामा प्रवेश गरेकै कारण कुनै पनि स्थानीय सरकारले शुल्क लिन नमिल्ने निर्णय गरेसँगै यो शुल्क खारेज हुने भएको हो । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन...

बराहतालको जग्गा अतिक्रमण, स्थानीयले मानेन् घरटहरा हटाउन

खोटाङ / खोटाङ र दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहतालको जग्गा अतिक्रमण भएकाे छ । स्थानीयवासीले गुठी लगायत सार्वजनिक जथग्गामा मनाेमानी ढंगले घर टहरा बनाएका छन् । अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन गाउँपालिकाले बारम्बार निर्देशन दिए पनि स्थानीयवासीले मानेका छैनन् । बनाइएका संरचना हटाउन गाउँपालिकाले दिएको निर्देशनको स्थानीयवासीले ...

पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ मा

काठमाडौँ / पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् । नेपालको पर्यटन क्षेत्रमा पनि पछि...

सङ्कटमा पर्दै संसारकै गहिरो अन्धगल्छी

एशिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाजिरी जवाफमा पटक÷पटक सोधिने प्रश्नमध्ये यो एक हो । नेपालमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययरत विद्यार्थी र विभिन्न प्रतियोगितामा सोधिने यस प्रश्नको ठीक उत्तर हुन्छ, ‘अन्धगल्छी’ । म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ द...

पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

पोखरा / गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन...

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको छ । हिमनदीमा हालसम्म गरिएका अध्ययनमा हिमनदीको पिंधको तापक्रम माइनस १०...