पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

पोखरा / गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन...

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको छ । हिमनदीमा हालसम्म गरिएका अध्ययनमा हिमनदीको पिंधको तापक्रम माइनस १०...

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा

उदयपुर / ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो ।स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार...

नेपालमा अध्यात्म पर्यटनको खोजी

काठमाडौँ / विश्वलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङ, मनास्लुलगायतका हिमशृङ्खला तथा पदयात्रा नेपालको पर्यटकीय आकर्षण हुन् । अर्कोतर्फ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा आदिले नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य रहँदै आएको छ । नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक सम्पदा मात...

मकालु हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या बढ्यो

संखुवासभा / विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । गएको वर्षको तुलनामा यो बर्ष मकालु हिमाल आरोहण गर्न आउने र मकालु बरुण राष्ट्रिय निकुञ्ज अध्ययन र भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरु ८० प्रतिशतले बढेको हो । देशमा शान्ति सुरक्षाको सुव्यवस्था, ...

कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक र वाह्य पर्यटकको भीड

राजविराज / विराटनगरबाट ५० र धरानबाट करीब ४० किलोमिटरको दुरीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा आजभोली आन्तरिक र वाह्य पर्यटकको घुईंचो लागेको छ । आरक्षमा पर्यटकलाई लोभ्याउने र विश्वमा नभएका विविधताको दृश्यावलोकन गर्ने पर्यटकहरुको अहिले त्यहाँ भिड लाग्ने थालेको हो । प्रदेश एकको राजधानी विराटगरबाट करिव ५० किलोमिटरको दुरीमा रहेको कोशी टप्पु व...

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, ६ घण्टा १ मिनेटमा चुचुरोमा पुगे मिङ्मा

काठमाडौं / पर्वतारोही मिङ्मा दोर्ची शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । मिङ्माले सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् । शेर्पाले यही जेठ १६ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सबैभन्दा कम समय ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर...

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी / म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो । पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पद...

पर्यटकको रोजाइमा बोराका घुमाउने घर

पोखरा / बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् । जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित ब...

तेञ्जिङ र हिलारीलाई बाटो देखाउने कान्छा शेर्पा भन्छन् : सगरमाथाको साख जोगाउनुपर्छ

सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो । सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकि...