पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

पाल्पा / प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् । जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ ।...

इलाममा नयाँ गुफा फेला, हेर्न जानेको भीड

इलाम / इलाम नगरपालिका–६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो ।  ओपिधारा–चियाबारी–भालुढुंगा क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पदाधिकारीले भालुढुंगा क्षेत्रमा पर्यटकीय विकासका लागि थप सम्भावना खोज्ने क्रममा भालुढु...

कमला नदीमा भूतमेला : तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो (तस्विरहरू सहित)

सिरहा / आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । धनुषा सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको थियो । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै ...

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने

इलाम / स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिन...

मन्दिरै मन्दिरहरुको शहर विजयपुर क्षेत्र धरान

अधिकांश मानिसहरुलाई लाग्छ, धरानका तीनवटा मन्दिरहरु पिण्डेश्वरी, बुढासुब्बा र दन्तकाली मात्र हुन । ती मन्दिरहरु जत्तिकै महत्वका करिव ५० को हाराहारीमा अन्य मन्दिरहरु समेत सो क्षेत्रमा रहेका छन् । ‘विजयपुरलाई मन्दिरै मन्दिरले ढाँकेको छ । तर, धेरैलाई थाहा छैन । धरानदेखि करिव तीन किलोमिटर उत्तर पूर्वको विजयपुर धरानको श्रीपेच नै हो । धरानका पिण्डे...

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी

ताप्लेजुङ / साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै र...

ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै

तेह्रथुम, १९ भदौ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न...