अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल

काठमाडौँ / अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् । विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र...

होमस्टे लोकप्रिय बन्दै

नवलपरासी/ नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गा...

माल पाएर चाल नपाउदा पर्यटकिय स्थल बर्जुताल अाेझेलमा : संरक्षण पुगे नमुना बन्न सक्छ !

धरान । सरकारी उदासिनता र असहयोगकै कारण पर्यटनको प्रचुर सम्भावना बोकेका स्थानहरु समेत ओझेलमा पर्ने गरेका छन् । यसको प्रत्येक्ष उदाहरणको रुपमा ऐतिहासिक महत्व बोकेको पुरानो बर्जु ताल जुन सुनसरीको बर्जु गाउपालिकामा पर्छ प्रचार प्रसार र सरकारी असहयोगकै कारण ओझेलमा छ । १ सय ५२ विगाहा क्षेत्रफलमा फैलिएको सुनसरीको बर्जु गाउँपालिका–६ पर्ने यो ताल पुग्न दुह...

स्टिमर सेवाबाट पर्यटकको संख्यामा वृद्धि

फलेवास, पर्वत/ कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । स्टिमरमा जलयात्रा गर्न र ...

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

 नवीन लामिछाने  मनाङ / माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्र...

धुलिखेलमा पर्यटकका लागि प्याकेज

बनेपा/ पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले आजदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् । क्षेत्रीय होटल संघ, ९हान० धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ प्रतिशत र आवासमा ३० प्रतिशत छुटको प्याकेज ...

धौलागिरि आइसफल जाने पदमार्ग निर्माण

म्याग्दी/ म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि ट्रेकिङ एजेन्टस एशोसिएशन अफ नेपाल(टान) पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ । मनोरम हिमशृंखलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा पर्यटन कार...

आन्तरिक पर्यटक लोभ्याउँदै पर्सा राष्ट्रिय निकुञ्ज

वीरगञ्ज/ केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ । निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खुल्ल थालेपछि यो क्षेत्रमा पर्यटक गतिविधि बढ्न ...

अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि

पोखरा/‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा दोस्रो चरणको कार्यक्रम गर्न लागिएको महो...

घोडेपानीका होटलको क्षमता विस्तार

म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुंगा र माटोले बनेका घर विस्थापित गरी करोडाँै लगानीमा पक्की भवन निर्माण गरेका छन् । पाँच वर्षयता दुईवटा नयाँ होटल थपिएका छन् भने चारवटा...