शिकारमा रमाउँदै विदेशी

बागलुङ / ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्याल...

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

पर्वत / पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डे...

तिलोत्तमाको वनवाटिकामा भ्यू टावर बन्ने

बुटवल / रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा धरहरापछिको अग्लो भ्यू टावर बन्ने भएको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको रु १३ करोड ५८ लाखको संयुक्त लगानीमा १० तलाको भ्यू टावर बन्न लागेको हो । टावर १३३ फिट अग्लो र भुइँतला तीन हजार ५९५ दशमलव ८९ वर्गफिटको हुनेछ । ...

कोशी कटान क्षेत्रमा माछा मारेरै जीविकोपार्जन गर्दै स्थानीयहरू

 इनरुवा । सामान्यतया दिनभर माछा मारेर जीविकोपार्जन गर्नै गरेको सबैले सुनेको कुरा हो तर सुनसरीको भणटावारी, हरिपुर, श्रीपुर, पश्चिम कुशहा क्षेत्रका स्थानीयहरु रातीको समयमा माछा मारेर जीविकोपार्जन गरिरहेको पाइएको छ । उनीहरुले मारेको माछाको बजार पनि खोजिरहनु पर्नै झनझट छैन ।राजमार्गमा भेटिने यात्रुहरूले नै उनिहरूकाे माछा खरिद गरिदिने गरेका छन । कोशी...

पोर्चुगलमा नेपाली महोत्सव हुने

लिस्बन / युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रव...

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा / पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहँु धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्ष...

विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन शुरु

काठमाडौँ । विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चर ः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेको हो । सम्मेलनको आज यहाँ आयोजित एक कार...

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

उदयपुर / प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य...

पर्यटन विकासका लागि उदयपुरमा प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

उदयपुर । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य ...

भौतिक संरचनाको अभावमा पर्यटकीय क्षेत्र सिद्धगुफा ओझेलमा

पाल्पा । बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस गुफा ऋषिमुनिको तपस्या गर्ने स्थलका रुपमा परिचित रहिआएको छ । कालीगण्डकी नदीको किनारामा रहेको यस गुफा शान्त र रमणीय गुफाभित्र अखण्ड धुनी, अ...