नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन / नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पला...

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ / यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास के...

पर्यटन विकासका लागि सरकारलाई १६५ सुझाव

काठमाडौँ / पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ । विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्य...

‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

चितवन / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् । चितवन राष्ट्रिय ...

पर्यटकहरूकाे गन्तब्य गाेरखाकाे मनाेकामनामा लुटकाे धन्दा

गोरखा ।  मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र व...

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

अछाम / अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रु...

गुराँसको राजधानीमा पर्यटकको ओईरो ( ३० तस्विरहरू )

गुराँसको राजधानीका रुपमा परिचित (टिएमजे) तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नयाँ बर्षको आगमन सँगै पर्यटकहरुको घुईँचो लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक सयौँको संख्यामा त्याँहा पुग्न थालेका छन । प्रदेश नम्बर १ का संखुवासभा,ताप्लेजुङ र तेह्थुमको संगमस्थलका रुपमा रहेको सो क्षेत्रका बसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथिभरा, तीनजुरे, पाँच...

पर्यटकीय गन्तब्य बन्दै छथरको शहिद पार्क 

तेह्रथुम । जिल्लाको पश्चिमी क्षेत्रमा अन्तरगत छथर सुक्रबारे बजार नजिकै रहेको शहिद पार्क पर्यटकीय गन्तब्य बन्दै गएको छ । चारैतिर गुराँसे बनको काखमा रहेको पार्क पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा परिचीत बन्न थालेको हो । छथरकै एक मात्र पार्क रुपमा निमार्ण भए सँगै पर्यटकहरुको आर्कषणको केन्द्रको रुपमा परिचीत बन्न थालेको पार्क निमार्ण समितीका अध्यक्ष...

नयाँ वर्षमा टिएमजेमा घुइँचो

तेह्रथुम / गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमजे क्षेत्रमा नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुगेका छन् । यो क्षेत्रको वसन्तपुरदेखि माथि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, तीनजुरे डाँडा, पाँचपोख...

पोखरामा आन्तरिक पर्यटकको लर्को

नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ«े, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछ...