गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने

बनेपा /  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत...

दुई महिनामा चार दुर्लभ पाटे बाघ मर्यो

चितवन । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँ...

करोडौँ लगानीमा ‘वनवास’

रत्ननगर / चितवनको कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माणको क्रम शुरु भएको छ । एक जना संरक्षणकर्मी वासु ढुंगानाले करिब रु १० करोडको लगानीमा खैरहनी नगरपालिका–१३ कुमरोजको इचर्नीमा अहिले होटल ‘वनवास’ निर्माण गर्दै हुनुहुन्छ । साना होटल भए पनि ठूलो लगानीका होटल यहाँ थिएनन् । पर्यटक आकर्षित भएसँगै व्यवसायीसमेत ठूला लगानीका होटल खोल्न आकर...

भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न माग

भक्तपुर / विश्वसम्पदा दिवसका अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गरेको छ । भक्तपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने विषयमा धेरै पटक अध्ययन र सिफारिश भइसकेको जानकारी दिनुभयो । नेपाल सरकारको नवौँ...

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ । ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन ...

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ / बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले ग...

‘ओरेन्ज सिटी’ बन्दै पुर्बी पहाडी जिल्ला धनकुटा (११ तस्विरहरू )

धनकुटा । सुन्तलाको राजधानीका रुपमा परिचित प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला धनुकटा बजार क्षेत्रका माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका घरहरुमा मौलिक पहिचान कायम गर्न सुन्तला कलरको रङहरु पोतिएका छन । नगरपालिकाको वडा नम्बर ५ का घरहरुलाई मौलिक बनाउने उद्धेश्यका साथ सुन्तले (ओरेन्ज) रङ लगाएको छ भने धनकुटाको टुँडिखेलमा समेत सुन्तले रङ पोतिएको ...

प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध

चितवन / चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलिएका चारवटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअ...

नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन / नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पला...

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ / यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास के...