बेतना सिमसारको २० बर्षे गुरुयोजना

बेलबारी । प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक मोरङको बेलबारीमा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहले २० बर्षे गुरुयोजना तयार गरी अघि बढने भएको छ । गुरुयोजना निर्माणका लागी हरित नेपाल बिकास प्रा.लि काठमाण्डौ सँगको सहकार्यमा एक बिज्ञ समुह नै तयार गरी गुरुयोजना तयार पारिएको र गुरुयोजनामा बेतना सिमसार सामुदायिक बन उपभोत्त...

नमुना बस्ती निर्माण गर्ने नाममा मासुभात

बेलबारी / मोरङको बेलबारी नगरपालिकाबाट करिव २ किलोमिटर उत्तरमा पर्ने सित्तल बस्तीमा पुग्दा कुनै धनाढय परिवारका सदस्यको विवाहमा पुगे जस्तै अनुभव भएपनि त्याहाँ पुगेर बुझ्दा कुनै लक्षित बर्गको नाममा बजेट पचाउने काम रहेछ । केहि दिन अघिमात्रै एक गैरसरकारी संस्थाले नमुना बस्ती बनाउने वहानामा लाखौ रुपैया खर्च गरेको छ । मातृभुमि महिला समाज नामक गैरसरक...

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

राजविराज / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो । “यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नु...

पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

चितवन / भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौड...

त्रिशूलीमा जलयात्रा उत्सव हुने

काठमाडौँ / ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा ¥याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ...

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा / अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्ध...

तालको संरक्षणमा चिनियाँ प्रविधिको प्रयोग

म्याग्दी / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् । संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको हो । यस्तो विधिमार्फत ताल...

नेपाली भाषा बुझ्ने हात्तीे !

चितवन / हात्तीसारका माहुत विनोद चौधरीले त्रित... सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे प¥यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ । ओई ! लक्ष्मण यता आइज । पर भएको लक्ष्मण खुरुखुरु आयो । अडी ! टक्क अडियो । पछाडि जा ! पछाडी फर्कियो । जा.. माला लगाई दे भन्दा माला टपक्क ट...

मुक्तिनाथमा भारतीय पर्यटक बढी

बागलुङ / प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ ।...

तस्करको निशानामा रेडपाण्डा

काठमाडौँ / पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घ...