छिमेकी देशमा केन्द्रित हुँदै पर्यटन प्रवद्र्धन

काठमाडौँ / सरकारले कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख बढी पर्यटक नेपाल भित्र्याउनु पर्छ । हाल पर्यटन क्षेत्रको गार्हस्थ उत्पादनमा २.८ प्रतिशत योगदान रहेको छ । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिएको सन्दर्भमा भौतिक पूर्वाधारको विकास, नयाँ पर्यटकी...

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने

काठमाडौँ / पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ । केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ । ३.५ किमी लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रि...

कतार एयरवेजले फुटबलप्रेमीहरुलाई रुस विश्वकपमा सामेल गराउँदै

काठमाडौँ / नेपाल – फिफा विश्वकप फुटबल रुस २०१८ को प्रारम्भको अवसर मनाउने क्रममा फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनको रुपमा रहेको कतार एयरवेजले वर्षकै अत्यधिक अपेक्षित प्रतियोगिताको प्रत्यक्ष अनुभव प्रदान गर्न फुटबल प्रशंसकहरुलाई रुस पु¥याउने भएको छ । यस प्रतियोगिताको प्रारम्भको अवसरमा, कतार एयरवेज नेपालले कम्पनीको इतिहासमै पहिलो पटक य...

बास्कुनामा ‘एफएम भिलेज’ अभियान

म्याग्दी / धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् । कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ल...

पर्यटकीय गन्तब्यको हब बन्दै बेलबारी

बेलबारी / बेलबारी नगरपालिका पर्यटकिय क्षेत्रको हबका रुपमा बिकास हुन थालेको छ । बेतना सिमसार क्षेत्रबाट सुरु भएको पर्यटकिय गनतब्य अहिले दिन प्रतिदिन थपिन थालेको छ । बेलबारी २ को रमिते डाँडामा सुरुङमार्ग सहितको भ्युटावर निर्माणधिन अबस्थामा रहेको छ । अहिले सामुदायिक बनले समेत पर्यटकीय स्थल निर्माणमा चासो देखाउन थालेका छन । बेलबारी २ मा रहेको रमिते...

बादलुको घुम्टोभित्र घोडचढीको मज्जा

ईलाम । अम्लिसो, अदुवा र अलैची अर्थात ३ (अ) को संगम जिल्लाका रुपमा मानिएको ईलाम प्रदेश १ को प्रमुख पर्यटकीय गनतब्यहरुमध्येको अब्बल गनतब्य हो । ईलाममा दर्जन बढी पर्यटकीय गनतब्य रहेका छन । अझ कन्याम र आसपासको क्षेत्र त पर्यटकहरुको पहिलो रोजाई हो । चियाबगानको मनमोहक दृश्य, लभडाँडाबाट देखिने आसपासका दृश्यले जोकोहीलाई मोहित पार्छ नै त्यसमाथि पछिल्लो ...

सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

पाल्पा / पाल्पा रामपुरको ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन थालिएको छ । राम र सीता वनवास जाँदाको प्रसंगसँग जोडिएको यस ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डको पर्यटकीय विकासका लागि यहाँका स्थानीयवासीले विभिन्न भौतिक पूर्वाधारका काम अगाडि बढाउँदै गएका छन् । भगवान् राम वनवास जाने क्रममा पाल्पा रामपुरस्थित कालीगण...

धरानमा तीन दिने ‘इष्ट टुरिजम मार्ट हुने

धरान /  पूर्वको आकर्षक गन्तव्य स्थलको प्रचारप्रसारसंगै प्रवद्र्धन गर्ने उज्ञेश्यल धरानमा तीन दिने ‘इष्ट टुरिजम मार्ट(२०१८’ आउदो विहीबारदेखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनामा काठमाण्डौ बाहिर पहिलो पटक प्रदेश १ कै सुन्दर नगरि धरानमा मार्टको आयोजना हुन लागेको हो । धरान(१० स्थित शैनिक भवन परिषरमा हुने म...

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

धादिङ / दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।...

नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

नारायण अधिकारी भारत, लखनउ / नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले नेपालमा...