गैरकानुनी हिरासतमा दलित नाबालकको रहस्यमय मृत्यु

काठमाडौं । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थ...

पाँचवटा बोर्डिङ स्कुल सरकारीमा गाभियो

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको छ । यो निर्णयबाट अभिभावक खुसी भएका छन्। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ...

१२ मा पढ्ने किशोरीलाई विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख असुलेपछि…

काठमाडौं । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा...

बाहुनलाई गोलघर बाहिर ! तीन खतरनाक डन, ठेकेदार र व्यापारीमाथि निरन्तर धम्की

काठमाडौं । कर्तब्य ज्यान , हातहतियार र लागूऔषध मुद्दामा सजाय भोगिरहेका चर्चित तीन गुण्डा नाइके यतिबेला एउटै कारागारमा छन् । कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका गुण्डा नाइके समिरमानसिंह बस्नेत, लागूऔषध र हातहतियार मुद्दाका अभियुक्त गुण्डा नाइके रमेश बाहुन र हत्या अभियोगमै सजाय भोगिरहेका रिगल भनिने योग ढकाल संयोगबस हो या योजना अनुसार हो यतिखेर के...

रोक्का भएन बालुवाटारको जग्गा

काठमाडौँ – बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो । मन्त्रिपरिषद्ले फागुन २८ ...

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे

काठमाडौँ / विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौँकी १२ कक्षा...

ग्यास्ट्रिक पहिलो, श्वासप्रश्वास दोस्रो

ललितपुर / ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौँ । जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ । ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्यांक भन्छ, जिल्लामा सबैभन्दा बढी ग्यास्ट्रिकका बिरामी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् । स्वास्थ्य कार्यालयले बढी बिराम...

भिभिआइपी हेलिकप्टरले थप्याे १४ करोड अतिरिक्त व्ययभार

काठमाडौं । नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ । हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । २०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७०...

यी हुन् बालुवाटारकाे सरकारी जग्गा हडप्नेहरु, भाटभटेनीका मालिक एक्लैले लिए ६३ राेपनी

काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ। तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको सरकारी जग्गा...

जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमण

काठमाडौं / प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन् । अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन् । गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन । जनकपुरको जग्गा अतिक्र...