मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ / चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर...

आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने – किन आमाको सम्मान गर्ने ?

वैशाखकृष्ण अमावस्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा–टाढाबाट आएर ढोगभेट गरी आ–आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने ...

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

काठमाडौँ / वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल ...

तपाईको लागि २०७५ शुभ की अशुभ ?

मेष राशि मेष राशि हुनेहरूका निमित्त यस वर्षको पूर्वार्द्ध शुभकारक र उत्तरार्द्ध निराशाजनक रहने छ । असोजसम्म पठनपाठन, शैक्षिक क्षेत्र, व्यापार, साझेदारी र सामूहिक कामबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुने छन् । सम्पत्तिसम्बद्ध मुद्दामामिलामा सफलता मिल्नेछ । सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । पारिवारिक यात्राको सम्भावना छ । तर कार्तिकपछि...

सपनामा सर्प देखे के हुन्छ? जान्नुहोस

निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानवइतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी । प्राय मानिसहरुले सपनामा सर्प प...

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजाराैँको भीड

भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ ।परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजाराँैको घुइँचो लागेको छ । ५५ हात लामो...

हात नभएको लिङ्गो उठाइयो, साँझ ५५ हात लामो लिङ्गो ठड्याईंदै

भक्तपुर / भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन साँझ अर्थात् आजैको दिन भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याउनुअघि बिहान कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको...

बेद र धर्म ग्रन्थमा यौन सम्बन्धबारे के भनिएको छ ?

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन...

धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

ढोरपाटन / नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि जारी ढोरपाटन अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत आरक्षण क...

यसवर्ष बुद्धकृष्णले जिब्रो छेड्ने

भक्तपुर / आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले आज राससलाई यसबारे जानकारी दिँदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तय...