बुद्धका केहि त्यस्ता वाणीहरु,जसले मानव जीवनमा आमुल परिवर्तन ल्याउन सक्छ

संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध । उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित...

सबैभन्दा पहिला गणेश भगवानकाे पुजा किन गरिन्छ ? कारण यस्ताे छ !

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गण...

जयप्रकाशको कुदृष्टि परेको तलेजु मन्दिरको कथा

२४ असोज, काठमाडौँ । ऐतिहासिक तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणको दर्शनका लागि खुला गरियो । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने ...

बलि प्रथा : शास्त्र सम्मत कि विरुद्ध ? यसाे भन्छ शास्त्र

काठमाडौँ, २१ असोज । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष र विपक्षमा तर्क गर्ने क्रम बढेको छ । गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको...

सोह्रश्राद्ध र यसकाे महत्व

सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी उक्त अवसरमा दिवङ्गत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुने गर्दछ, तथापि यस अवधिलाई सामान्य जनबोलीमा सोह्रश्राद्ध भन्ने गरिन्छ । कसैले भाद्रशुक्ल पूर्णिमा समेेतको गन्ती गर्ने र कसैले आश्विन शुक्लपक्षको प्रत...

झुटो भाषण गर्ने नेता कुन नरकमा जान्छन् ? ( सजायको सुचि सहित)

मृत्युको अघि पछि गरिने अनेक कृत्यको वर्णन भएको हिन्दूहरुको पवित्र धर्मग्रन्थ गरुड पुराणमा नरकका बारेमा पनि सविस्तार व्याख्या गरिएको छ। पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दु धर्मावलम्बीहरुमा रहँदै आएको छ। गरुड पुराणमा फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुने लेखिएको छ। गुरुड पुराणमा नरकहरु अनगिन्ति हुने उल्लेख छ, ती मध्य पनि ७ व...

तपाईलाई लिन यमराज कहिले आँउछन् ?

मृत्य यस्तो शब्दको हो जसले सुन्ने मान्छेको कानमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस ।धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाँच्न र आफ्नो मृत्युको दिन जान्न अनेकौं तरिका अपनाउँछ। य...

ईश्वरका साक्षात् प्रतिमूर्ति हुन् बाबु–आमा

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो÷यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूच...

यस्ताे छ महाभारत युद्धमा हरेक दिन श्रीकृष्णले बदाम खानुकाे रहस्य

जब युद्धको घोषणा भयो सबै देशका राजा-महाराजा युद्धमा भाग लिन आए। कोही पाण्डवको तर्फ त कोही कौरवको साथमा युद्ध लड्न आए। तर एक राजा थिए जो कसैको पक्षमा सामेल थिएनन्। ती थिए उडूपीका राजा। माहाभारत युद्धको दौरान भगवान श्री कृष्णले कयौं लीला देखाए अनि अस्त्र शस्त्र नउठाएरै पाण्डवलाई बिजयी बनाइदिए। श्री कृष्णका लीला मध्ये एक निकै रोचक लीला थियो हरेक दिन...

आज श्रीकृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश ग...