महाशिवरात्रिमा पशुपति दर्शन गर्दै हुनुहुन्छ ? यी ४ बाटा प्रयाेग गर्नुहाेस्

काठमाडौँ, ११ फागुन । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।  यहाँ आज आयोजजित पत्रकार सम्मेलनमा बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकु...

यी हुन् सपनाका २० फल जसले बिपनामा धन प्राप्त हुन्छ

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गर...

यस्ताे छ शनिश्चर ग्रह र यसको शुभ/अशुभ प्रभाव

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिषशास्त्रमा अरुणात्मज,  अर्कज,  असित,  आदित्यसूनु,  काल,  नीलवसन,  मन्दग,  शनि,  शनिग्रह,  शनिश्चर,  शनैश्चर, सौरि,  सूर्यपुत्र, छायासुत र मन्द नामबाट पनि यस ग्रहलाई चिन्ने गरिन्छ । कालचक्रको कुण्डलीमा दसौं र एघारौं भावमा शनिको अधिकार हुन्छ ।  त्यसैले शनिद्वारा...

पौराणिक दृष्टिमा माघे सङ्क्रान्ति

माघको १ गतेलाई माघेसङ्क्रान्ति भनिन्छ । यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । अन्य सङ्क्रान्तिको तुलनामा माघे सङ्क्रान्तिको विशेष महत्त्व भएको कुरा पौराणिक ग्रन्थहरुमा प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ । विशेषत: अष्टादश महापुराणहरुमध्ये पद्म पुराणमा यसको महिमागान गरिएको छ । पद्म पुराणको विषयवस्तुलाई लिएर माघ महात्म्यको निर्माण भएको छ । माघ महात्...

अाज मकर सङ्क्रान्ति , थारु समुदायहरूले नयाँ वर्षका रुपमा माघी पर्व मनाउदै

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती...

भीष्मलाई मृत्युशैयामा देखेर द्रौपदी किन जोडजोडले हाँसिन् ?

महाभारतको कहानी धेरै रोचक छ । जति पन्ना पल्टाउँदै जान्छौँ, उति बढी रहस्यमय लाग्दै जान्छ यो कथा । कौरव र पाण्डवका बीचको शत्रुताको परिणामस्वरुप महाभारतको भीषण युद्ध भएको हो । उक्त युद्धमा कौरवको विशाल सेनालाई परास्त गरेर पाण्डवसेनाले विजयगाथा र गौरवको झन्डा फहरायो । महाभारतको लडाइँमा कैयन चाखलाग्दा र आश्चर्यपूर्ण घटनाहरु छन् । जस्तै– द्रौपदीको वि...

साझमा दियो बाल्दा भन्नुहाेस याे मन्त्र

दीपो ज्योति: परम ब्राम्ह दीपो ज्योतिजनार्दन: । दीपो हरातु मे पापं सन्ध्यादीप नमोस्तुते।। शुभम करोतु कल्याणम आरोग्यम सुखसम्पदम । मम वुद्दीप्रकाशंच दीपज्योतिर्नोस्तुस्ते ।।

ज्योतिषीय विश्लेषणमा सन् २०१७ मा यस्ताे छ तपार्इकाे ग्रहस्थिति

आज जनवरी महिनाको एक तारिक । अङ्ग्रेजी नयाँ वर्ष २०१७ को पहिलो दिन । हुन त ज्योतिषीय विश्लेषणमा सूर्य र चन्द्रमाको गणनाले महत्त्व राख्ने हुँदा सनातन परम्परामा चान्द्रवर्षका आधारमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि र सौर्य वर्षका आधारमा वैशाख ०१ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुने मान्यता छ । त्यसैले ज्योतिषशास्त्रमा वर्षफल निर्धारण गर्दा सूर्यले मीन रा...

धृतराष्ट्रको यी ९ गल्तीका कारण भयो महाभारत

महाभारतलाई इतिहासमा सबैभन्दा ठूलो युद्ध मानिन्छ । करोडौँको ज्यान जाने गरी दाजुभाइ बीचको दुश्मनीका कारण घमासान युद्ध भएको थियो । यस युद्धको एक कारण हस्तिनापुरका राजा धृतराष्ट पनि थिए । धृतराष्टले के–के गल्ती गरेका थिए, पढ्नुहोस् । – धृतराष्ट्र पाण्डुका दाइ थिए तर उनी नेत्रहीन भएकाले मन्त्री विदुरले नेत्रहीन व्यक्ति राजा बन्न नसक्ने तर्क गरेपछि पा...

सबैलार्इ चकित पार्ने खबर – कसरी भयो हिन्दु धर्मको उत्पत्ति : जानकरिको लागि पूरा पढ्नुस

काठमाडौं । विश्वमा हिन्दू धर्मलाई सबै धर्महरू भन्दा धेरै पुरानो मानिन्छ ।  पृथ्वीमा मानवको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका हुन सक्ने अनुमान गरिएको छ । यस धर्मलाई वेदकालबाट पनि पूर्वको धर्म मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलगअलग समयमा भएको मानिन्छ । तत्कालिन भारत तथा आधुनिक पाकिस्तानको सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका ...