थाहा छ, शास्त्र अनुसार यसरी सिरानी राखेर कहिल्यै नसुत्नुहाेस्

हाम्रो दिनचर्याको महत्वपूण अंग हो सुताइ । सुताइ आरामका लागि अति आवश्यक छ । मानिस मात्र होइन पशु पंछी पनि सुत्ने गर्छन् । शास्त्रमा सुत्ने पनि नियम उल्लेख गरिएको छ । यहाँ सुत्दा अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ । सुताइको विज्ञान हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको ला...

ठूला दुर्घटना अघि देखिन्छन् यस्ता संकेत

ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अहिले नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत कस्ता कस्ता ? १. दुध विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्र...

द्रौपदीले कृष्णपत्नी सत्यभामालाई भनेका सुखमय वैवाहिक जीवनका ७ सुत्र

परिवारमा सुख, शान्ति बनाइ रहनका लागि द्रौपदीले कृष्णकी पत्नी सत्यभामालाई केही खास कुरा बताएकी थिइन । उनले वैवाहित स्त्रीले कुन—कुन काम गर्नु हुँदैंन । के कारणले वैवाहिक जीवनमा समस्या आउँछ । कसरी वैवाहित जीवन सुखमय बनाउन सकिन्छ भन्ने स्पष्ट रुपमा बताएकी छन् । १. द्रौपदीकाअनुसार पतिलाई आफ्नो काबुमा राख्न खोज्नु हुँदैंन । कयौं स्त्रीहरु पतिलार्इ का...

दामपत्य जीवनलाई सधैभरी अटुट बनाउन चहानुहुन्छ भने यी कुरा त्याग्नुहोस

सबै जोडीमा आफ्नो दाम्पत्य जीवन सुखद् होस् भन्ने चाहाना हुन्छ । तर नचाहाँदा नचाँहादै पनि बैबाहिक जीवन भत्किन्छ र कैयौं जोडी छुट्टिन्छन् ।विवाह टुट्ने कारण केलाउने हो भने कुनै कुनै त साह्रै सामान्य कारण समेत सामने आउँछन् । कतिपय जोडीले चाल नै पाउँदैनन् कि उनीहरुबीच के समस्या थियो ।यहाँ बैबाहिक जीवनमा समस्या आउन लागेका संकेतबारे केही टिप्स दिइएको छ । ...

तपाईको राशी कुन ? यी राशी भएका मानिस हुने गर्छन असाध्यै धनि!

फोर्ब्स म्यागजिनले यसपल्ट संसारका १०० जना अर्ब पतिको जन्म मिति तथा उनको राशीको अनुसन्धानबाट नयाँ कुराको खोज गरिएको छ । उनीहरुले राशीको मध्यमबाट कति जना अर्बपति छन् भनेर खोज गरेको थियो । फोर्ब्सले यो सर्वेक्षण सन् १९९६ देखि २०१५ सम्म गरेको थियो । प्रत्येक वर्षका टप १०० धनीहरूको सूचीबाट अर्बपति छानिएका थिए । शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको...

बिहीबार भुलेर पनि नर्गनुहाेस् यी काम

ब्रह्माण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने बृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर, बिहीबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ बिहीबार गर्न नहुने भनेर उल्लेख गरिएका पाँच यस्ता छन् : (१) कपाल नुहाउनु हुँदैन : शास्त्रमा बिहीबार कपाल नुहाउनु नहुने उल्लेख छ ।...

छठ पर्व आज, यस्ताे छ व्रतविधि

काठमाडौँ / छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ...

चिच्याएर वर माग्न सत्यवती मेला जाउँ !

पाल्पा / पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर...

मिथिलांचलमा छठको रौनक, आज पहिलो दिन ‘नहाय–खाय’

 सिरहा /श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्र्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपुर्वक मनाइने छठ पर्व आज (मंगलवार) ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन बुधबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरम...

च्यातिएका कपडा लगाउनु अशुभ : धार्मिक विद्वान्

 नारायण अधिकारी – चितवन / आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् ।हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ । पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता...