संखुवासभा लिङलिङ खानी स्थित गुम्नाम गुप्तेश्वर महादेव गुफा : सक्दाे सेयर गराै

संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पुजा गरिन्छ । यहाँ माघे...

आजको राशिफल /  वि.सं. २०७५ चैत्र १२ गते मङ्गलबार

वि.सं. २०७५ चैत्र १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च २६ तारिख, चैत्र कृष्ण षष्ठी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, सिद्धि योग, गर र वणिज करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), भोलिको मूहुर्त : अग्निवास(होमादि), आजका लागि अशुभ समय : राहु काल : दिउँसो ०३:१४ देखि ०४:४६ सम्म, यमघण्ट : बिहान ०९:०७ देखि १०:३९ सम्म, गुलिक काल : दिउ...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ११ गते सोमबार

तदनुसार ई. सं. २०१९ मार्च २५ तारिख, चैत्र कृष्ण पञ्चमी, विशाखा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, वज्र योग, कौलव र तैतिल करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),  भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा) आजका लागि अशुभ समय : राहु काल : बिहान ०७:३७ देखि ०९:०८ सम्म,  यमघण्ट : दिउँसो १०:४० देखि १२:११ सम्म,  गुलिक काल : दिउँसो ०१...

आजको राशिफल / वि.सं. २०७५ चैत्र १० गते आइतबार

वि.सं. २०७५ चैत्र १० गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च २४ तारिख,  विश्व क्षयरोग दिवस, चैत्र कृष्ण चतुर्थी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, हर्षण योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : विश्व क्षयरोग दिवस, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने,  भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आजका लागि अशुभ समय...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ०९ गते

वि.सं. २०७५ चैत्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च २३ तारिख, नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, चैत्र कृष्ण तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, व्याघात योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, भोलिको चाड...

आजको राशिफल / २०७५ चैत्र ०८ गते शुक्रबार

वि.सं. २०७५ चैत्र ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च २२ तारिख, चैत्र कृष्ण द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, बृद्धि योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : जल दिवस, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, भोलि...

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम / समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाक...

आजको राशिफल / २०७५ चैत्र ०७ गते बिहीबार

वि.सं. २०७५ चैत्र ०७ गते बिहीबार तदनुसार ई. सं. २०१९ मार्च २१ तारिख, फाल्गुन शुक्ल  पूर्णिमा , उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : फागु पूर्णिमा, तराईका जिल्लाहरूमा होली, होली पुह्नि, नाला मच्छिन्द्र नाथ स्नान, वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने दिन, नालाह्नव, चँकयात, धूलयात, गणगौर पू...

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण ...

कुन राशिकाे लागी कुन रंग लगाउँदा शुभ

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बन...