पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर / माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन...

नाइके छानेर माघी पर्व मनाइँदै

काठमाडौँ / थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका द...

आज माघे (मकर) सङ्क्रान्ति

काठमाडौँ / पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको...

आजको राशिफल / वि.सं. २०७५ माघ ०१ गते मङ्गलबार

वि.सं. २०७५ माघ ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी १५ तारिख, आजको चाडपर्व र उत्सव : माघ संक्रान्ति, माघी पर्व, उत्तरायण प्रारम्भ, बराहक्षेत्र, शंखमूल, देवघाट आदि तीर्थहरूमा मकर स्नान, रुरु रिडीमा तीन दिने मेला, मकर स्नान प्रारम्भ, घ्युचाकु सल्हु, छन्त्याल पर्व, तेह्रथुममा गैखुरी मेला, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष शुक्...

संखुवासभा समाज युएईको माघी भेला सम्पन्न

संखुवासभा / नेपालीहरुको मौलिक राष्ट्रिय चाड माघी मेलालाई स्वागत गर्दै संखुवासभा समाज युएईले माघी भेला सम्पन्न गरेको छ । भेलामा युएई रोजगारमा पुगेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । भेलाले समितिमा रिक्त रहेको सदस्य पदमा बिशाल घिमरेलाई सर्बसंमतले निर्णय गरेको समाजका अध्यक्ष रमेश गुरुङले बताए । समाजमा ४ जना नयाँ सदस्यहरुले प्रवे...

आजको राशिफल / वि.सं. २०७५ पौष ३० गते सोमबार

वि.सं. २०७५ पौष ३० गते सोमबार तदनुसार ई. सं. २०१९ जनवरी १४ तारिख, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, सेतो कमच्छिन्द्रनाथ स्नान, जनबहाद्यह्नव, आजको मूहुर्त : अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र, पौष शुक्लपक्षको अष्टमी तिथि, बेलुका ०७:३८ बजेसम्म, त्यसपछि नवमी तिथि, रेवती नक्षत्र, बिहान ०८:...

माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार

उदयपुर / माघे संक्रान्तिको चहल पलह बजारमा निकै बढेको छ । माघे संक्रान्तिको प्रयाय बनेको तरुलको व्यापार बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ । अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोक...

माघे संक्रान्ति किन र कसरी मनाउने ?

जाडो सिजन उत्कर्षमा छ । कतै हिमपात भइरहेको छ, कतै कठ्याग्रिने चिसो छ । ठिक यही मेसोमा हामी माघे संक्रान्ति मनाउँछौं । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी । माघे संक्रान्ति किन मनाइन्छ त ? हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खा...

आजको राशिफल / वि.सं. २०७५ पौष २९ गते आइतबार

आज वि.सं. २०७५ पौष २९ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी १३ तारिख, आजको चाडपर्व र उत्सव : रविसप्तमी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष शुक्लपक्षको सप्तमी तिथि, बेलुका ०७:०१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराभाद्रा नक्षत्र, बिहान ०७:३१ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, आजको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शिव योग, म...

नेपालमा पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुँदै

काठमाडौं । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ,महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङगण वराहक्षेत्र सुनसरीमा यहि आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सूरुभई २०७५ फाग...