शास्त्र भन्छ – महिलाहरूले राती यस्ता काम गरे घरमा लक्ष्मीकाे बास हुन्छ !

एजेन्सी । महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो १. सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही...

१०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु

पोखरा / कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ ।  पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल महादेव मूर्ति निर्माण कार्यको सफलताको शुभकामना व्यक्त गर्नुभयो । पश्चिमाञ्चल क...

एउटै ढुंगाबाट बनेकाे १२०० वर्ष पुरानाे प्राचीन एक मात्र हिन्दू मन्दिर

नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्।नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा भगवानको पूजा गरिन्छ। कैलाश मन्दिर, एलोरा कैलाश मन्दिरलार्इ हिमालयकाे कैलाशकाे रूप दिनमा एलोराका वास्तुकारहरूले केही कमी गरेनन्। शिवकाे याे दुर्इ तले मन्दिर...

ब्रह्मवैवर्त पुराण अनुसार स्त्री-पुरुषबीच शारीरिक मिलन गर्न अशुभ दिनहरु ? ? जानिराखौँ

ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख...

अाज परशुराम जयन्ती

परशुराम राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण जमदग्निका सुपुत्र हुन् । उनी भगवान् विष्णुका मुख्यमुख्य दशवटा अवतारमध्ये छैटौं अंशावतार हुन् । त्यस्तै उनी आशुतोष भगवान् शिवका परम भक्त मानिन्छन् । हिन्दु परम्परामा सदैव जीवित रहने भनी विश्वास गरिने आठ जना चिरञ्जीवीमध्ये यिनी पनि एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित छन् । यिनले भगवान् शिवबाट...

राशिफल / २०७४ वैशाख ०६ गते बुधबार

वि.सं. २०७४ वैशाख ०६ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल १९ तारिख,  साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३७, (चौलागा)  काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३० बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहा...

शिब लिंग काे पूजा किन गरीन्छ ?

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्न...

महाशिवरात्रिमा पशुपति दर्शन गर्दै हुनुहुन्छ ? यी ४ बाटा प्रयाेग गर्नुहाेस्

काठमाडौँ, ११ फागुन । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।  यहाँ आज आयोजजित पत्रकार सम्मेलनमा बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकु...

यी हुन् सपनाका २० फल जसले बिपनामा धन प्राप्त हुन्छ

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गर...

यस्ताे छ शनिश्चर ग्रह र यसको शुभ/अशुभ प्रभाव

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिषशास्त्रमा अरुणात्मज,  अर्कज,  असित,  आदित्यसूनु,  काल,  नीलवसन,  मन्दग,  शनि,  शनिग्रह,  शनिश्चर,  शनैश्चर, सौरि,  सूर्यपुत्र, छायासुत र मन्द नामबाट पनि यस ग्रहलाई चिन्ने गरिन्छ । कालचक्रको कुण्डलीमा दसौं र एघारौं भावमा शनिको अधिकार हुन्छ ।  त्यसैले शनिद्वारा...