आजको राशिफल / वि.सं. २०७५ कार्तिक २९ गते बिहीबार

वि.सं. २०७५ कार्तिक २९ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्य...

राशि अनुसार तपाई अघिल्लो जन्ममा कस्तो हुनुहुन्थ्यो ?

दुइचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको व्यक्तित्व मात्र होइन भविष्य र अघिल्लो जन्मको पनि धेरै कुरा खोल्ने ज्यातिष विज्ञानमा उल्लेख गरिएको छ । मानिस जति भविष्यको बारेमा जान्न उत्सुक हुन्छन् त्यति नै अघिल्लो जन्मको बारेमा पनि निकै उत्साहित रहन्छन् । अघिल्लो जन्ममा तपाई के हुनुहुन्थ्यो रु मानिस वा जनावर ? म के...

मिथिलाञ्चलमा छठ सम्पन्न

बर्दिवास / महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यला...

आजको राशिफल / वि.सं. २०७५ कार्तिक २८ गते बुधबार

वि.सं. २०७५ कार्तिक २८ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्यो...

लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन

काठमाडौँ / अखिल नेपाल भिक्षु महासङ्घले बुधबार लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्ने भएको छ । यसका लागि विभिन्न २० देशका करीब एक हजार भिक्षु सहभागी हुने भएका छन् । बौद्ध साहित्यमा महत्वपूर्ण बौद्धग्रन्थका रुपमा लिइएको त्रिपिटक वाचनका लागि अन्तर्राष्ट्रिय तहबाट भिक्षुको व्यवस्था गरिएको महासङ्घले जनाएको छ । अभिधम्म पिटक, सुत्त प...

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

जनकपुरधाम / छठ पर्वअन्तर्गत बर्तालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका छन् । बर्तालुहरू यहाँका इतिहास वर्णित गङ्गासागर, अरगजालगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । यस पर...

शङ्कराचार्य हेमानन्द गिरी सहित छठ पुजा पथरीमा

पथरी / तराई मुलका मधिसे समुदायले मान्दै आएको छठ पर्व यति खेर आएर पहाडे समुदायका बिभिन्न जातजाती धर्म समुदायले पनि हर्षोउल्लासका साथ मनाउदै आएको देखिन्छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि यस बर्षको छठ पव शङ्कराचार्य स्वामी हेमानन्द गिरी सहित छैठ मनाउदै छन । छठ पर्वको अवसरमा शङ्कराचार्य स्वामी हेमानन्द गिरीले विश्वमा रहेमा मानबको कल्याणको ...

जनकपुरमा हर्षोल्लासपूर्वक छठ मनाइँदै

जनकपुरधाम / शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले ज...

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

काठमाडौँ / छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य ...

आजको राशिफल / वि.सं. २०७५ कार्तिक २७ गते मङ्गलबार

वि.सं. २०७५ कार्तिक २७ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:११ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:०५ बजे, पोखरा, कास्की, नेपालमा सूर...