यी भारतीय महिला जो नेपालीका लागि बनिन् भगवान : मध्य रात होटलमा पुगेर अरबमा बेचिएर लान ठिक्क पारेका ७० जना नेपाली महिलाको उद्दार गरिन

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक इराक र कुवेत पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्र...

सिमा मिचेर रामधुनीले राखेको स्वागत बोर्ड निकालियो

इटहरी । इटहरी उपमहानगरपालिकाको सिमा मिच्दै रामधुनी नगरपालिकाले राखेको स्वागत बोर्ड निकालिएको छ । इटहरी १७ नं. वडाको कान्छि चौक चतरा सडक खण्ड जाने बाटो नजिक सोमबार रामधुनी नगरपालिकाका कर्मचारीले बोर्ड गाडेका थिए । इटहरी तर्फबाट व्यापक बिरोध भएपछि स्थानियहरुले दुवै निकायलाई जानकारी गराई बोर्ड निकालेका हुन । इटहरीलाई जानकारी नगराई रामधुनीले बोर...

नेबिसंघ जनता बहुमुखीको सभापतिमा काफ्ले

सुनसरी । नेबिसंघ जनता बहुमुखी क्याम्पस ईकाइको १८ औ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सहदेव काफ्लाई नयाँ सभापतिमा चयन गरेको छ । काफ्ले सहित ५१ सदस्य ईकाइ समिति बनेको हो । सभापतिको लागी ४ जनाको उम्मेद्धवारी परेको थियो । जसमा सहदेव काफ्ले, केशब न्यौपाने, शाहिल आर्चाय र तिर्थराज नेपालले उम्मेद्धवारी दिएका थिए । अन्यलाई बिभिन्न जिम्मेबारी दिएपछि...

आन्दोलनकै रुपमा विश्व आदिवासी विदस मनाइदैं

  काठमाडौं / नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् । नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४ औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्...

८८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ / महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रल...

ब्लडमनी तिर्न नसक्दा नेपाल फर्कन समस्या

काठमाडौँ / झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुग्नुभयो । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुग्नुभएका उहाँ त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो तर काम लागेको नौ महिना नबित्दै उहाँले चलाउनुभएको ग...

रामधुनी नगरपालिकाले इटहरीको सिमा मिच्दै गाड्यो वोर्ड

इटहरी । रामधुनी नगरपालिकाले सिमा मिच्दै इटहरी १७ मा स्वागत बोर्ड राखेको छ । इटहरी १७ स्थित कान्छि चौक चतरा सडक खण्डा जाने बाटो नजिक सोमबार रामधुनी नगरपालिकाका कर्मचारीले वोर्ड राखेका हुन । रामधुनिले इटहरीसँग समन्वय र छलफल नगरी बोर्ड राखेको भन्दै इटहरीवासीले बिरोध गरेका छन् । इटहरी १७ नं. वडा जाल्पा पेट्रोलपम्प सम्म सिमा तोकिएको छ । तर अहि...

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

काठमाडौँ / राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताउनुभयो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो । उहाँले विश्वमा रहेको मापदण्डअनुसार युव...

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ / नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण...

ओली नेतृत्वको सरकार संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत : सांसद खतिवडा

काठमाडा / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्, ‘सरकार संविधान कार्...