काङ्ग्रेस नेता उप्रेतीको निधन

काठमाडौँ / नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व उप्रेतीका श्रीमती, त...

बेलायतमा फल्गुनन्दको १३४ औँ जन्म जयन्ती सम्पन्न

बेलायत / गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर १६ औँ राष्ट्रिय व...

सवारी अनुगमन नगर्दा तेब्बर भाडा

काठमाडौँ / यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम रु एक हजार मात्र कारवाही गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताउनुभ...

मङ्सिर २ गते शंखधर दिवस, लखुतीर्थमा सभा

काठमाडौँ नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी)का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ । साथै, नेपाल संवत आन्दोलनका प्रणेता, आदिवासी जनजाति आन्दोलनका अगुवा, वरिष्ठ मानवअधिकारवादी नेता दिवङ्गत पद्मरत्न तुलाधरको श्रद्धाञ्जलि सभा कार्यक्रम गर्ने तथा न्हूदँ नयाँ वर्षको उपलक्ष्यमा पुस्तक प्रदर्शनीका साथ स...

‘एक विद्यालय : एक बगैँचा’ का लागि निर्देशिका

काठमाडौँ / शिक्षाका माध्यमबाट समुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न सरकारले ‘एक विद्यालय ः एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली विकासमार्फत् पृथ्वीको वहन क्षमता अभिवृद्धि गर्न, वातावरण प्रदूषणबाट जैविक विविधतामा परेको असर न्यूनीकरण गर्दै पारिस्थितिकीय पद्धतिमा सन्तुलन कायम गर्न सरकारले त्यससम्बन...

साकिनी र घुँगीका परिकार: जीवनस्तरमा सुधार

काठमाडौँ / नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोराछोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयं रोजगारका लागि कतै भौँतारिनु परेको छैन । लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा (साकिनी), हाँस, माछा र घुँगीबाट तयार पारिएका स्वादिष्ट प...

राजधानीमा छठको रौनक

काठमाडौँ (रासस) / उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भ...

फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती आज, फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदै

भद्रपुर / आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदि...

हराएका पाँच किशोरी सुर्खेतबाट उद्धार

बेत्रावती / नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनु...

दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

धादिङ / पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयक...