‘भ्यालेन्टाइन डे’ स्पेशल: प्रेमि , प्रेमिकालाई गुलाब कसरी दिने ?

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा गुलाबको फूलको माग पनि बढ्दो छ र यस दिनलाई प्रेम जोडीले ‘रोमान्टिक’ बनाउँन चाहन्छन् । आफ्नो प्रेम व्यक्त गर्न रातो गुलाब वा अरु कुनै चीजको प्रयोग गर्छन् प्रेम जोडी । के तपाई पनि कोही विशेषलाई गुलाफको फुल दिन चाहनुहन्छ? चाहनुहुन्छ भने यस्तो नयाँ उपाय अपनाउनुहोस्, जसले तपाईप्रति माया र विश्वास बढ्ने छ...

मुड फ्रेश बनाउने यि हुन १० खानेकुरा

मानिसको मुड फ्रेश बनाउने र सधै खुशी राख्ने हार्मोनको नाम हो सेरेटोनिन हार्मोन । यो हार्मोनको सक्रियता बढाउनको लागि हामीले खाने कुराहरुमा ध्यान दिनु पर्छ । यदि हामीले खुसी दिने खाने कुराहरु दिनहुँ प्रयोग गर्यौँ भने हामी जस्तोसुकै परिस्थितिमा पनि खुशी रहन्छौँ । खुशी हुनको लागि हामीले पोटाशियम, म्याग्नेशियम, र फलिक एसिडको मात्रा धेरै भएका खानेकुरा...

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ । आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्यु...

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

अछाम/ ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने भनेर छाउगोठ भत्काइए पनि छाउ भएका बेलाको बसा...

जाडाेयाममा कसरी हटाउने गुप्ताङ्गको दुर्गन्ध ?

गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो ।   गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस हुने गर्छन् । खासगरी जाडाेयाममा  सरसफाइकाे कमिले गर्दा गुप्ताङग दुर्गन्धित हुने गर्दछ । गुप्ताङग दुर्गन्धित हुने निम्न कारण रहेका छ...

बडादशैंमा खाने -पिउने कसरी ? डा.राजु अधिकारीको महत्वपूर्ण सुझावहरु, अबश्य पढौ

चाडपर्वहरूमा खानपान र व्यायाममा बढी ध्यान दिनुपर्छ । दसैं अर्थात् शारदीय नवरात्र भनेको शरीरलाई निर्मलीकरण गर्ने र शरीरलाई दुःख दिने विकारबाट मुक्त हुन उपवास बस्नुपर्ने बेला हो । यस्तो बेला प्राकतिक, नैसर्गिक र कम खाना खानुपर्नेमा उल्टो आवश्यकभन्दा बढी मांसाहार गरिरहेका हुन्छौं । दसैं भन्नेबित्तिकै मासु खाने पर्वको रूपमा हामीले बुझ्ने गरेका छौं । हा...