यस्ता छन् काँचो प्याज खानुका फाइदा

आजभोलि हामी सबैको भान्सामा प्याज नभई हुँदैन । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ । काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ । काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको...

लगातार पैसा सकिने मात्र काम भैरहेको छ ? यी हुन् पैसा जान रोक्ने ५ उपाय !

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु ध...

मानिसको मृत्यु हुनु अघि देखिन्छन् यस्ता लक्षण

सृष्टिको नियम नै छ- पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ । शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनुअघि देखिने ९ लक्षणबारे चर्चा गरिएको पाइन्छ । जसलाई यसरी ९ बुँदाहरुमा व्याख्या गर्न सकिन्छ । १. जुन कुनै व्यक्तिको पानीमा वा तेलमा ...

पैसाले कसरी प्रभावित पार्छ यौन जीवन ?

एजेन्सी / पैसा र यौन जीवनका विषयमा अहिले संसारका धेरै देशमा अध्ययन भैरहेको छ । विभिन्न प्रकारका अध्ययनको निष्कर्षलाई आधार मान्ने हो भने यौन जीवनसँग पैसा र पैसासँग यौन जीवन जोडिएको देखिन्छ । पैसाको दबाबले यौन जीवनलाई असर गरेपछि व्यक्तीको वैवाहिक जीवनमा पनि असर देखिन्छ । त्यसैले अनुसन्धानकर्ताले पैसा वा प्रेम मध्ये एक रोज्न सल्लाह दिन्छन् । जीवनमा दु...

कस्ता मानिसलाई हुन्छ क्यान्सरको जोखिम ?

क्यान्सरका थुपै कारण हुन सक्छन्, तर सबैभन्दा ठूलो कारण भनेको हाम्रो जीवनशैली र खानपिन नै हो । त्यसैले यसबाट बच्नका लागि आफ्नो जीवनशैलीमा परिवर्तन आवश्यक छ । जिवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी कयौं क्रियाहरु चलिरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् त...

यस्ता छन् एभोकाडो सेवनका ६ फाइदा

एभोकाडो आजभोली बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदापनि टन्नै छन्। यी हुन मुख्य फाइदाः १. मुटु स्वस्थ्य राख्छः एभोकाडोमा बेटा-सिटोस्टेरोल हुन। जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ। २. आँखाको...

यसरी खानुस् जिरा, मोटोपन घट्छ

जिरा तौल घटाउन सहयोग गर्ने मसला हो। थोरै मात्रामा पनि नियमित जिरा सेवन गर्दा पाचन पक्रियामा सहयोग पुग्छ। आयुर्वेदमा शताब्दीऔँ देखि प्रयोग गरिदै आएको जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुन्छ। पानीसंग यसलाई खाँदा ‘क्यालोरी वर्न’ गर्छ अर्थात मोटोपन घटाउँछ। यसरी खान सकिन्छ जिराः १. कम क्यालोरीः एक चम्चा जिरामा करिब ७ क्यालोरी हुन्छ। जिरा पानी...

मृत्युपछि के हुन्छ ? भन्ने शिष्यको प्रश्नमा बुद्धको यस्तो जवाफ

मृत्युपछि के हुन्छ ? भगवान गौतम बुद्धको यस्तो जवाफ ! एकपटक गौतम बुद्ध आफ्ना शिष्यका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । हामी पनि हजुरज...

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न स...

यी हुन् शरीरको उच्चाइ बढाउने चार एक्सरसाइज

एजेन्सी । मान्छे निश्चित उमेरपछि बढ्न बन्द हुन्छ भन्ने गरिन्छ । तर विज्ञहरु यो कुरा मान्न तयार छैनन् । उनीहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ । शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ । जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भनिन्छ । यसको माध्यामबाट शरीरमा रक्त संचार सह...