चम्चाले खाना खाने गर्नुभएको त छैन ?

भोजन ग्रहणका केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा चपिस्टिकले खाइने खाना । नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ । ...

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त...

यस्ताे छ अनुहारको दाग, धब्बा हटाउने घरेलु उपाय

अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन सक्छ। अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। यदी अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाईको बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ। मह र पानी : दुई चम्चा महमा अलिकती पानी...

शकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

काठमाडौं । माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो । प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको संख्या मांसाहारीको भन्दा ...

यी हुन् एक्लै बस्न रूचाउने ४ राशि

दुनियामा मानिसहरु आ आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् । शास्त्र अनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फ...

कपाल झरेर दिक्क हुनुभएको छ ? अपनाउनुहाेस् यस्ताे तरिका

हामी मध्ये धेरैलाई कपाल झर्ने समस्याले दिक्क बनाएको कुरा सबैलाई थाहा नै छ । युवा अवस्थामा नै धेरै जसो युवायुवतीको कपाल झर्न थालेपछि त्यसले पिडा समेत गराउँछ । उनीहरु विभिन्न माध्यमहरुबाट कपाल झर्न रोक्ने उपाय खोज्न थाल्छन् । यदि तपाईको पनि कपाल झर्ने गरेको छ भने तपाईले पहिले यी कुराहरु बुझ्नु जरुरी छ । किन झर्छ कपाल ? कपाललाई मजबुत बनाउने प्रमुख त...

यस्ता छन् चियाका १० फाइदाहरु

दिनको एक वा दुई कप चियाले स्वास्थ्यमा राम्रो फाइदा गर्ने विभिन्न अनुसन्धानहरुले नै पुष्टि गरेका छन् । चियाले दाँत जोगाउन सहयोग गर्नुका साथै मुटुका लागि पनि राम्रो हुने वैज्ञानिकले बताएका छन् । यस्तै क्यान्सरको जोखिम रोकथामका लागि पनि सहयोग गर्छ । चियाको प्रकार अनुसार हुने फाइदाहरु फरक हुन्छ । नन–हर्बल चिया चियाको पत्तिबाट बनाइन्छ । यस्तै हर्बल चिया...

मधुमेह,ग्यास्ट्रिक,कब्जियत,युरिक एसिड रोगका बिरामीले के खाने ?

अन्य खानेकुराको तुलनामा मासु खाँदा कब्जियतको समस्या सिर्जना हुन्छ । यो समस्याबाट जोगिन मासु–भातका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल एवं फलफूल आदि रेसायुक्त खानेकुरा पनि उत्तिकै खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ । ग्यास्ट्रिक : अहिले धेरै नेपाली ग्यािस्ट्रकबाट पीडित छन् । लामो समयसम्म भोकै बस्दा यसले अझ विकराल रूप लिन्छ । भोक...

के तपाइकाे अनुहार भन्दा हात कालाे छ ? यस्ता छन् गाेराे बनाउने टिप्स

अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ : काँचो दूध : हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन का...

जानिराखै, जाडोमा बढी चायाँ पर्नुकाे कारण र यसकाे समाधान

कपालमा चायाँ पर्नु धेरैलाई देखिने समस्या हो जुन बच्चा, युवा, बृद्ध सबैमा देखापर्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । चायाँ पर्ने कारण सरसफाइ पनि चायाँको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने...