राष्ट्रपति भण्डारीद्वारा साताै राष्ट्रिय खेलकुदको उद्घाटन

विराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र...

सातौं राष्ट्रिय खेलकुद आज दिउसो उद्घाटन हुने

मोरङ,८ पुस । सातौं राष्ट्रिय खेलकुद आज दिउसो विराटनगरको शहिद रंगशालामा पूर्वाञ्चलमा शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साताव्यापी जारी रहने सो प्रतियोगिताको आज दिउसो दिनको तिन बजे विराटनगरको शहीद रङ्गशालामा भव्य समारोहबीच उद्घाटन गर्नुहुने खेलकुदमन्त्री दलजित श्रीपाईलीले बताउनु भयो । मन्त्री श्रीपाइलीका अनुसार प्रतिभावान खेलाडीको ख...

राजविराजमा पनि राष्ट्रिय खेलकुद हुने

राजविराज, ८ पुस । सप्तरीको सदरमुकाम राजविराजमा आगामी पुस १० गतेदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता सञ्चालन हुने भएको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीमा भारत्तोलन सङ्घ, सप्तरी र जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा बिहीबार पत्रकारसम्मेलनमा सो कुरा बताइएको छ । भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्...

पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद आज सुरु हुने

विराटनगर, ८ पुस । पूर्वाञ्चलमा आजदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रङ्गशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गर्नु भएपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ हुनेछ । प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैद...

गल्फर शिवराम श्रेष्ठद्वारा धरानमा जारी सूर्य नेपाल इष्र्टन ओपन गल्फको उपाधीमा कब्जा

धरान , ६ पौष : नेपालका नम्बर वान व्यवसायीक गल्फर शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इष्र्टन ओपन गल्फको उपाधीमा कब्जा जमाएका छन् ।  निर्वाणा कन्ट्री क्लव एण्ड गल्फ कोर्षमा बुधबार सम्पन्न प्रतियोगितामा पार २१०मा कुल ४ अण्डर खेल्दै २०६ स्कोर बनाउदै नेपालका नम्बर वान व्यवसायीक गल्फर शिवराम श्रेष्ठले उपाधि माथि कब्जा जमाएका हुन् । पार २१०मा ३...

सातौ राष्ट्रिय खेलकुद : दुहविमा भएको महिला फुटबल अन्तर्गत दुबै खेल बराबरीमा

सुनसरी, पुस ६ / सातौ राष्ट्रिय खेलकुद अन्तर्गत सुनसरीको दुहविमा भएको महिला फुटबल प्रतियोगीता अन्तर्गत आज भएको दुबै खेल बराबरीमा टुंगीएका छन् । पहिलो खेलमा विभागीय टीम अन्तर्गत प्रहरी र शसस्त्र आम्नेसाम्ने भएका थिए । ढिम कुमारी गुरुङको कप्तानीमा मैदान छिरेको प्रहरीको टिमले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएको थियो । टिम क्याप्टेन गुरुङले १८ आँै मि...

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी चहलपहल बढ्यो

इटहरी । शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।प्रतियोगिता सुरु हुन दुईदिनमात्र बाँकी रहेका बेला त्यस क्षेत्रको चहल पहल बढेको छ । प्रतियोगिताका लागि खेलाडी, खेल पदाधिकारी, प्रशिक्षक तथा दर्शक पूर्वी नेपालका विभिन्न शहरमा पुग्न थालेका छन् । प्रतियोगिता उद्घाटनस्थल विराटनगर, समापनस्थल धरा...

खेलाडिकाे सेवा सुविधाको विषयमा राखेप संवेदनशील : केसव विष्ट

इटहरी, पुस ५ / राष्ट्रिय खेलकुद परिषद सातौँ खेलकुदमा सहभागी खेलाडिलाई प्रदान गरिने सेवा सुविधाको विषयमा संवेदनशील भएको बताएको छ । आज इटहरीमा प्रत्रकार सम्मेलन गर्दै परिषदका सदस्य सचिव केसव कुमार विष्टले मेडिकल, यातायात, बसोवास, खाद्यान्न र सुरक्षाका लागि आयोजकले कुनै कसर बाँकि नराख्ने बताएका छन् ।  खेलाडिको खानपान र वसोवासले उसको प्रस्तुतीलाई फरक...

सातौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा प्रहरी र आर्मीको दोस्रो जित

सुनसरी । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेका छन्। सुनसरीको दुहबी रंगशालामा सोमबार भएको खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४–० ले हरायो। प्रहरीलाई जिताउन प्रतियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामा, निरू थापा, सृजना खड्का र मञ्जु गुरूङले गोल गरे। सोमबारै...

मेसी र स्वारेज चम्किएपछि बार्सिलोनाको सहज जित

एजेन्सी। डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। गएरातिको जीतसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई तथा लियोनल मेसी र जोर्डी अल्बा ले एक-एक गोल ...