महिला राष्ट्रिय क्रिकेटमा पूर्र्वाञ्चललाई स्वर्ण

इटहरी, १२ पुस । सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो । पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो । एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके...

पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चल सेमीफाइनल प्रवेश

धरान,११ पुष / सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चल सेमीफाइनल प्रवेश गरेका छन् । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा समुह ‘ख’बाट पुलिस समुह विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सोमबारको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–१ गोलअन्तरले हराए पछि दुवैको समान ६ अंक भए पनि हेड टु हेडको ...

टेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण

विराटनगर, १० पुस । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई अन्तिम खेलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्र...

बक्सिङमा शसस्त्र प्रहरीको उत्कृष्ट प्रदर्शन

चन्द्रगढी (झापा), ९ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा आज भएका खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगिताअन्तर्गत ४९ किलो तौल समूहतर्फ एपिएफका आस तामाङ पूर्वाञ्चलका सुलभराज तुलाधरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभयो । यस्तै, ५२ किलो तौलतर्फ एपिएफकै विक्रम परियारले सुदूरपश्चिमाञ्च...

सातौं राष्ट्रिय खेलकुद : आर्चरी खेल सुरु, पहिलो चरणको खेलमा आर्मी अगाडी

उदयपुर । शनिबारदेखि उदयपुरको गाईघाटमा सातौं राष्ट्रिय खेलकुद अन्र्तगत आर्चरी खेल प्रतियोगिताको सुरु भएको छ ।सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा रिकर्भ मेन र रिकर्भ उमन गरी एक साथ दुई एभेन्ट सञ्चालन भएको थियो । ७० मिटरको पहिलो चरणको र्यांकिङका लागि भएको सो खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका समीर थापाले हाई ...

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लन टेनिस पोखरामा सुरु

पोखरा, ९ पुस । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये लन टेनिस खेल पोखरामा आजदेखि सुरु भएको छ । व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै पोखरामा हुने दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि भौतिक संरचना विकासमा जोड दिइन...

यी हुन राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण जित्ने खेलाडी !

इटहरी। सातौं राष्ट्रिय खेलकुल प्रतियोगितको एथलेटिक्स तर्फको पहिलो स्वर्ण धावक हरिकुमार रिमालले जितेका छन् । शनिबार इटहरीको ट्रयाक एण्ड फिल्डमा भएको पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् । रिमाल नेपाली सेनाका धावक हुन् । १३ धावक सहभागी खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत प...

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : कुन खेल कहा हुदैछ ? हेर्नुस शुची सहित

इटहरी । शुक्रबारबाट पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको सहिद रंगशालामा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदकाे अाैपचारीक सुरूवात भएकाे हाे । सातौँ राष्ट्रिय खेलकुदमा नौ सय ५२ पदकका लागि तीन तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भइरहेकाे छ ।जसमा दुई सय ६८ स्वर्ण पदक रहेका छन ।...

राष्ट्रपति भण्डारीद्वारा साताै राष्ट्रिय खेलकुदको उद्घाटन

विराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र...

सातौं राष्ट्रिय खेलकुद आज दिउसो उद्घाटन हुने

मोरङ,८ पुस । सातौं राष्ट्रिय खेलकुद आज दिउसो विराटनगरको शहिद रंगशालामा पूर्वाञ्चलमा शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साताव्यापी जारी रहने सो प्रतियोगिताको आज दिउसो दिनको तिन बजे विराटनगरको शहीद रङ्गशालामा भव्य समारोहबीच उद्घाटन गर्नुहुने खेलकुदमन्त्री दलजित श्रीपाईलीले बताउनु भयो । मन्त्री श्रीपाइलीका अनुसार प्रतिभावान खेलाडीको ख...