टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

काठमाडौँ / आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित ...

दाेस्राे बयरबन फुटसलकाे उपाधी इटहरीलाई

पथरी  / माेरङकाे बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटसल सिक्स ए सार्इड कपकाे उपाधी पशुपति फुटवल क्लव ईटहरी हात पारेकाे छ । वाइ. जि. एफ. टि. धरानलाई २ का बिरुद्ध ४ गाेल गर्दै पशुपती फुटवल क्लव इटहरीले उपाधि चुमेकाे हाे । खेलकाे ६ मिनेटमा इटहरीका दिलिप राजबंशीले गरेल गर्दै खाता खाेले भने ८ मिनेटमा धरानका सुवर्ण लिम्बुले गाेल गर्दै खे...

राइनो संरक्षण गोल्डकप पुरुष फुटबलमा वीरगन्ज युथ क्लब विजयी

नवलपरासी। नवलपरासीमा जारी काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबलअन्तर्गत आजको खेलमा वीरगन्ज युथ क्लब विजयी भएको छ । मध्यबिन्दु–४ कोल्हुवाको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलअन्तर्गत अग्नि रुपन्देही–११ लाई २–१ गोलले पराजित गर्दै वीरगन्ज विजयी भएको हो । अग्नि रुपन्देही ११ का लागि निरज ब...

राइनो संरक्षण गोल्डकप आजदेखि

नवलपरासी / काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देह...

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक १७ देखि

नुवाकोट / यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा साविकको पाँच वि...

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौँ / मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्ष...

आज राति रियल र मड्रिड गिरोनाको भिडन्त, रियललाई बार्सासँगको अंक दूरी घटाउने अवसर

काठमाडौं / स्पेनिस ला लिगामा आज राति गत वर्षको विजेता रयल मड्रिड र गिरोना आमनेसामने हुँदैछन् । दशौं खेलका लागि रियल अवे मैदानमा गिरोनासँग भिड्न लागेको हो । हाल अंक तालिकामा लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि परेको अवस्थामा रियलका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । ऊ, आजको खेल जितेर बार्सिलोनासँगको अंक दूरी ५ मा झार्ने प्रयासमा हुनेछ । ...

छनोट प्रतियोगितामा भाग लिन नेपाल टोली कीर्गिस्तान प्रस्थान

काठमाडौँ ।  एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ । यही कात्तिक १४ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सफलताको शुभकामना द...

नगर कपको उपाधि युनाइटेडलाई

त्रिशूली / प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ । कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो । विजेता नुवाकोट युनाइटेडका विकेश लामा दुई गोल गरी आफ्नो क्लबलाई विजेता बनाउन सफ...

पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा / राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हु...