टि–ट्वेन्टी विश्वकप एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ। थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।  बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ/ थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्...

१४औ अम्वर ललित डिपो कप धरानमा सुरू

धरान । आयोजक डिपो स्कुल धरानले १४औ अम्वर ललित डिपो कपको विजयी शुरुवात गरेको छ । धरान १८ डिपो स्कुलको खेल मैदानमा भएको उद्घाटन खेलमा डिपोले इटहरीको विश्व आदश स्कुललार्ई ६–० फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलमा डिपो स्कुलका सेसेहाङ्ग लिम्वुले ५ गोल गर्दै ह्याट्रिक गरेका थिए भने डिपोका टिम क्याप्टेन उत्सव थापा मगरले एक गोल, सुलभ राई र वाचेङ ...

नेपाल युएईसँग पाँच रनले पराजित

काठमाडौँ/ थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी ...

आइसिसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे

काठमाडौँ/थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । नेपालले लगातार दोस्रो पटक अंक बाडेको हो । यसअघि हिजो भएको थाइल्याण्डविरुद्धको पहिलो खेलम...

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

काठमाडौँ/ नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक डाउन रिभर ...

अन्तर्राष्ट्रिय ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ/अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी ...

एसीसी यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमडौँ/ मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई ...

एसीसी यू-1९ क्रिकेट: नेपालले अफगानिस्तानलाइ १०४ रनको लक्ष्य दियाे

काठमाडौँ, १ मंसिर /नेपाल अधिनियम १९० ले एसीसी यू -१९ एशिया कपको क्वालालम्पुरको क्यानरारा ओरामा खेल्ने खेलमा अर्का-फाइनलहरूमा अफगानिस्तानको कुल १०३ रनको बराबरीमा छ। नेपालले आफ्नो प्रतिद्वंद्विताको विरुद्धमा खराब ब्याटिङ गर्ने प्रदर्शनको प्रदर्शनलाई लामो समयसम्म क्रिसमसमा रहन असफल भए। तर, अनिल कुमार सायद उद्धारको लागि आउट भए र ५७ बलमा 50 रन बनाए। म...

जगदम्बा स्पोट्र्स प्राईभेट लिमिटेड (जे फोर) को क्रिकेट प्रतियोगिता शुरु

जगदम्बा स्पोट्र्स प्राईभेट लिमिटेड (जे फोर) ले नेपालमा क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्ने संस्था एभरेष्ट प्रिमियर लिगसँग आवद्ध भई ‘Pokhara Rhinos’ क्रिकेट टोली मार्फत क्रिकेट प्रतियोगितामा आफ्नो शुरुवाती पाईला अगाडी बढाएको छ ।  सुन्दर नगरी पोखरालाई प्रतिनिधित्व गर्दै एभरेष्ट प्रिमियर लिग अन्तर्गत रहने विभिन्न टिमहरु मध्यको पोखरा राईनो टिम स...