विश्वकप फुटबल २०१८ मा कुन देश कुन समूहमा परे ?

रसिया / विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ।  रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई फिफा वरीयताका आधारमा ८ समूहमा विभाजन गरिएको छ।  वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोर्टमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्। Group A रसिया ,साउदी अरेबिया,इजिप्ट ,उरुग्वे Group B  पोर्चुगल , स्पेन , मोरक्क...

नेपाल अमेरिकासँग पाँच विकेटले पराजित

काठमाडौं / विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अाज भएकाे  अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ । दुबईमा भएको उक्त खेलमा नेपालकाे कमजोर व्याटिङका कारण नेपाललार्इ अमेरिकाले ५ विकेटले ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.१ ओभरमा ८९ र...

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि नेपाल आर्मीलाई

काँकडभिट्टा / मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै आर्मीले रु आठ लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता लक्ष्मी हुन्डाई ...

डिपो कपको उपाधी प्रहरीको पोल्टामा (तस्विरहरू सहित)

धरान /१४ औ ललित अम्बरडिपो कपको उपादधी पूर्व क्षेत्रीय प्रहरी स्कुल धरानले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा पूर्व क्षेत्रिय प्रहरी स्कुलले आइडल स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजीत गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हो । प्रहरीकातर्फवाट खेल सुरु भएको छैटौ मिनटमा अनमोल श्रेष्ठ, २२ औ मिनटमा सिदार्थ सिंह, मध्यान्तर पछि ९औ मिनट र ११ ...

इटहरीमा नेपालकै ठुलाे पुरसकार रासी भएकाे फुटबल प्रतियाेगिता हुने

इटहरी । सुनसरीकाे इटहरीमा नेपालकै सर्वाधिक पुरस्कार रासी भएकाे अन्तररास्ट्रिय फुटबल प्रतियाेगिता हुने भएकाे छ । अागामि पुस १५ गते देखि २२ गते सम्म अन्तरास्ट्रिय अामन्त्रण मदन भण्डारी मेमाेरियल इटहरी गाेल्डकपकाे अायाेजना हुने भएकाे हाे । इटहरी स्थित रास्ट्रिय जागृती क्ल्बले अायाेजना गर्न लागेकाे उक्त फुटबल प्रतियाेगितामा रू ११ लाख पुरस्कार रासी घा...

डिपो कप : पुर्व क्षेत्रिय प्रहरी स्कुल फाइनलमा

धरान  / डिपो स्कुलको आयोजनामा संचानल भइरहेको १४औ ललित अम्वर डिपो कपमा पुर्व क्षेत्रिय प्रहरी स्कुल र आइडल स्कुल फाइनलमा भिडने पकका भएको छ । वुधवार भएको सेमिफाइनल खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले आयोजक डिपो स्कुललाइ ४–० र दोस्रो सेमिफाइनल खेलमा आइडल स्कुलले नवज्योति स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ । आयोजक प्रहरी स्कुलका तर्फ वाट स...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ/ दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रत...

धरानमा डिपाे कप : एकै दिन तिन खेल सम्पन्न

धरान / १४ औं ललित अमर डिपो अन्तर्गत अाइतबार भएको खेलमा पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, आइडल, पर्वत र नेपाल डिभिएम विजयी भएका छन् । धरान १८ डिपो माविको खेल मैदानमा भएको प्रतियोगितामा पुर्व क्षेत्रिय प्रहरी स्कुलले पिसजोन स्कुल इटहरीलाई ३ – ०, आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई २ – ०, पर्वत स्कलले सगरमाथा स्कुललाई टाइवेकरमा ३ – २ र नेपाल डिभिएम...

नेपालकाे अर्काे शानदार जित चीन भारि अंकले पराजित

काठमाडौँ/ आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्...

२०२१ सम्म बार्सिलोनामै मेस्सी रहने

काठमाडौं । लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन् जसमा उनले बाइआउट क्लज ७०० मिलियन युरो राखिएका छन् । नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ । उनि  १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका थिए। उनले  क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।