फागुन २६ गते देखि तेस्राे अन्तराष्टिय अामन्त्रित भराैल गाेल्ड कप हुने

धरान । अागामी फागुन २६ गते देखि सुनसरीकाे भराैलमा  तेस्राे अन्तराष्ट्रिय अामन्त्रित भराैल गाेल्ड कप फुटबल प्रतियाेगिता -२०७४ हुने भएकाे छ । अायाेजक न्यू स्टार कल्व बराहले अाइतबार घरेलु मैदानमा अायाेजित पत्रकार सम्मेलन गरेर यस्ताे बताएकाे हाे ।  ७ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न ८ वटा टिमको सहभागिता रहने आयोजक कमिटिले ...

विश्वकप छनोटमा नेपालको यात्रा : टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौँ / एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेप...

सुन्दरहरैचा गोल्डकपको उपाधि पुलिसलाई

 बिराटचौक / यमाहा सुन्दरहरैचा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि एक नम्बर प्रदेश प्रहरी टिम रानि बिराटनगरले जितेको छ । शनिवार प्रस्ताबित ईन्द्रपुर रगशालामा भएको खेलमा गाईघाट एफसी उदयपुरलाई ट्राई बेकरमा ४ का बिरुद्ध ५ गोल गर्दै रानिले उपाधि जितेको हो । प्रतियोगीतामा एक नम्बर प्रदेश प्रहरी टिम रानि बिराटनगरले १ लाख ५१ हजार १सय ५१ रुपैया तिजेको ...

तेस्रो रमपम झापा गोल्डकप सुरु : उदघाटन खेलमा सुदुरपश्चिमको लज्जास्पद हार

झापा । झापाको बिर्तामोडमा आज (शनिबार)बाट मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभयो । डोमालाल राजवंशी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्वर–१ लाई खेलकुदको ...

विश्वकपका लागि फिट हुन संघर्षरत नेयमार

विश्व फुटबलका सुपरस्टार तथा ब्राजिलियन फरवार्ड नेयमारको खुट्टामा चोटको समाचार ब्राजिलियन समर्थक माझ ठूलो धक्काको रुपमा आएको छ किनभने नेयमार सोचेभन्दा लामो समयका लागि मैदानबाहिर रहने देखिएको छ । नेयमारको मार्से विरुद्धको खेलमा दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केको थियो । त्यो बेला शल्यक्रिया गर्दा दुई महिनासम्म बाहिर रहने जानकारी आए पनि अहिल...

“मेस्सीको कारणले बार्सिलोना विमानस्थल विस्तार हुन सकेन”

बार्सिलोना (एजेन्सी) – बार्सिलोना विमानस्थल यूरोपको व्यस्तमध्ये एक हो । यसको व्यस्ततालाई मध्येनजर गर्दै विभिन्न एयरलाइन्सका अध्यक्षहरुले थप रनवे बनाउने योजना अघि सारे पनि बार्सिलोनाका स्टार मेस्सी र अन्य खेलाडीहरुका कारण बार्सिलोना विमानस्थल विस्तार हुन नसकेको भुएलिन एयरलाइन्सका अध्यक्ष जाभियर सान्चेज-प्रिएटोले बताएका छन् । मेस्सी लगायत अन्य बार...

सन्दीप लामिछाने खेल्ने भए क्यारेबियन लिग

१८ फागुन, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् ।उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम स...

पत्रकारलाई खसी कप

दाङ / फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहँुच’ तुलसीपुरको आयोजनामा आज बिहान भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच भएको प्रतियोगितामा पत्रकार समूहले ६–२ गोल अन्तरले खेल जितेको हो । पुरस्कारका लागि समाजसेवी तुलसीपुर निवासी टोपबहादुर कहतराले रु ११ हजार मूल्य बरा...

पूस १५ देखि धरानमा गाेधुली कप

सनसरी । गोधुली क्लव धरान १७ को आयोजनामा १८ औ संस्करणका रुपमा पुस १५ गतेदेखि २९ गते सम्म सुनसरीको धरानमा अन्तर वडा स्तरीय रेडबुल गोधुली फुटवल रनिङ कप सुरु हुने भएको छ । सुनसरीको धरान उपमहानगरपालिका भित्र पर्ने वडाहरुले मात्र सहभागि जनाउने वडा स्तरिय प्रतियोगितामा धरानका २० वटा टिमले सहभागिता जनाउने बिहिबार गरिएको पत्रकार सम्मेलनमा क्लवका सचिव युवर...

पिपरा गोल्डकप आगामी माघ ११ देखि

कलैया/ सिर्जनशील युवा क्लब बाराको आयोजनामा आगामी माघ ११ गतेदेखि पिपरा गोल्ड कप फुटबल हुने भएको छ । क्लबले पत्रकारसम्मेलन गरी करिब रु ४८ लाखको लागतमा सम्पन्न हुने गोल्डकपमा भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्बल हेटौँडा, युनाइटेड क्लब वीरगन्ज, हिमकस्तुरी क्लब लहान, सशस्त्र प्रहरीको एपिएफ, चन्द्रपुर ११ रौतहट, चौधरी ११ बारा, नेपाली सेनाको त्रिभुवन आर्...