झापालाई ७ विकेटले पराजित गर्दै हसन्दहले जित हात पार्यो

माेरङ  /  हसन्दह क्रिकेट क्लब मोरङ पथरीको वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालोञ्ज कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धाइजन क्रिकेट क्लब झापालाई ७ विकेटले पराजित गर्दै हसन्दहले अन्तिम चारको यात्रा तय गरेको हो । धाईजनले दिएको ९७ रनको लक्ष्य पछ्या...

दोश्रो डागिहाट गोल्डकप : डि अफ सि मोरङ सेमिफाइनलमा प्रवेश

माेरङ । डि अफ सि मोरङ भाउन्नेमा जारी दोश्रो डागिहाट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भाउन्ने स्थित खेल मैदानमा हिजो सम्पन्न खेलमा उदयपुर फुटबल क्लबलाई ४-० ले पराजित गर्दै डि अफ सिले सेमिफाइनलको यात्रा तय गरेको हो । सात जना रास्टृय खेलाडीका साथ मैदान उत्रिएको डि अफ सिको लागि सुजल श्रेष्ठले दुई गोल गर्न सफल भए भने दिपक राई र विशाल राई ले पनि ए...

हङकङसंग नेपाल ८३ रनले पराजित

काठमाडौँ । आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपा...

हङकङले दियो नेपाललाई १ सय ९५ रनको लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले हुदै गरेको खेलमा हङकङले नेपाललाई १९५ रनको टार्गेट प्रस्तुत गरेको छ । टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको नेपालले हङकङलाई सुरुवात देखिनै दबाबमा राखेको थियो । हङकङले ४९.५ ओभर खेल्दै १९४ रन बनाउन सफल भयो । नेपालको लागि सन्दिप लामिछानेले ३ विकेट, वसन्त रेग्मी र करन के सि ले २-२ तथा सुसन भारीले एक विकेट हा...

धन/विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता: स्कता बिराटचाैक फाईनलमा प्रबेस

पथरी / माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्याममा जारी स्व. धन/विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता बिराटचाैककाे एकता फुटवल क्लव फाईनलमा प्रबेस गरेकाे छ । बिहिबारकाे पहिलाे सेमिफाईनल खेलमा बिराटचाैक एकताले पथरी स्पाेटिङ क्लवलाई ट्राईबेकरमा ६-५ गाेल अन्तरले पराजित गर्दै फाईनल प्रबेस गरेकाे हाे । खेलकाे ५२ अाै मिनेटमा एकताका डगेन राईले १ गाेल ग...

विश्व क्रिकेट लिगमा शरद नखेल्ने : प्रहरी दिवस रनिङ कपको उपाधि १ नं प्रदेशलाई 

काठमाडौँ / आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् । हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्ल...

एसियन कप छनोट : नेपाली टोली ३-० ले पराजित

एफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली ३-० ले पराजित भएको छ । घरेलु दर्शक र घरेलु मैदानको साथ पाएको ताजकिस्तानले सुरुवात समय बाटै एक पछी अर्को आक्रमण गरेको थियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर व्यस्त देखिए । ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो । अनन्तले ताजकिस...

नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता

अग्नि चौलागाईँ – अमेरिका /कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेल...

प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि लुम्विनीलाई

पाल्पा / सदरमुकाम तानसेनमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । आज भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै १५० रन बनायो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्ध...

धन – विष्णु मेमाेरियल फुटवल: उद्घघाटन खेलमा बिराटचाैक एकता बिजयी

पथरी / माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्यामकाे खेल मैदानमा जारी स्व. धन - विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता सुरु भएकाे छ । २२ गते देखि २८ गते सम्म संचाल हुने खेलकाे उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गर्नुभयाे । उद्घाटन खेलमा एकता फुटवल क्लव बिराटचाैक विजयी भएकाे छ । लक्ष्मीमार्ग फुटवल क्लव लक्ष्मीमार्गलाई १ क...