पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटसल कप २०७४ हुने

पथरी / माेरङकाे बयरबनमा पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटसल कप २०७४ हुने भएकाे छ । अहिलेका किसाेर किसाेरीहरु माेवाईल र कुलत बाटाे तिर नलागुन भन्ने उदेश्यले फुटसलकाे अायाेजना हुन लागेकाे अायाेजकले जनाएकाे छ । बयरबन युवाकाे अायाेजनामा हुन लागेकाे फुटसलकाे  ६ जनाले खेलिने युराेपियन खेल six-a-side खेलाईने भएकाे छ । कातिक ६ देखि १५ सम्म संचालन हुन...

मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न (तस्विरहरू सहित)

सिरहा / सिरहाको मिर्चेयामा कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृति सम्वद्र्धन र खेलकुदको प्रवद्र्धन गर्ने उदेश्यले तिहारको अवसरमा मिर्चैयामा आयोजना गरिएको दुई दिवसीय कुस्ति प्रतियोगिता शनिवार सम्पन्न भएको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिव रामप्रित साहले बताए । कुस्ती प्रतियोगितमा नेपालका विभिन्न स्थानको साथै छिमेकी मुलुक भारतक...

रामधुनीले चुम्यो घोडेटार गोल्डकपको उपाधि

भोजपुर / हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ । हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, ...

दाेस्राे डागिहाट गाेल्डकपकाे उपाधि रारा धनकुटालाई

पथरी/ माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ काे उपाधि रारा धनकुटाले चुमेकाे छ । अायाेजक डागिहाट रालाेलाई २ का बिरुद्घ ४ गाेल गर्दै रारा धनकुटा बिजयी भएकाे हाे । दुबै तर्फबाट राष्टिय खेलाडीले भरिएकाे खेलमा खेलकाे ५ अाै मिनेटमा रारा धनकुटाका भरत खवासकाे पासमा बुद्ध चेम्जाेङले गाेल गर्दै खाता खाेलेका थिए । ...

पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेटको उपाधी रत्न यूथ क्लब पथरीलार्इ

 पथरी । मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले जितेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा पथरीशनिश्चरे ११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी उचालेको हो । रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरे...

खेल समाचार- फिफा बारियतामा नेपाल एक स्थान तल

काठमाडौँ / विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् । त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका ...

अायाेजक निलाेलाई हराउदै रारा धनकुटा फाईनलमा

पथरी /  माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ मा रारा धनकुटा बिजयी भएकाे छ । डागिहाट अायाेजकलाई २ का बिरुद्घ ४ गाेल गर्दै रारा धनकुटा बिजयी भएकाे छ । झापा ११, निराजन खड्का, संजाेग राई र नाईजेरियन पिटर सहित मैदान उत्रिएकाे रारा धनकुटाले अायाेजकलाई खेलकाे २२ अाै मिनेटमा याेगेस गुरुङकाेकाे पासमा संजाेग ...

अायाेजकलाई हराउदै पथरीशनिश्चरे क्रिकेट फाईनलमा

पथरी / पथरीशनिश्चरे ११ मोरङको पथरीशनिश्चरे वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको फाईनल प्रबेश गरेकाे छ । प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै पथरीशनिश्चरे ११ ले फाइनलको यात्रा तय गरेको हो । पथरीले दिएको १ सय २८ रनको विजय...

ए पि एफ झापालाई हराउदै अायाेजक फाईनलमा

पथरी, माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ मा अायाेजक डि एफ सि राताे बिजयी भएकाे छ । झापाकाे ए पि एफ लाईे १ का बिरुद्घ २ गाेल गर्दै बिजयी भएकाे छ । ६ जना राष्टिय खेलाडी लिएर मैदान उत्रिएकाे अायाेजकले खेलकाे ३२ अाै मिनेटमा बिमल धर्तीमगरकाे पासमा दिपक राईले सुन्दर हेड गर्दै गाेल गरे । दाेस्राे हाफकाे ६...

दोश्रो डागीहाट गोल्डकप: रारा फुटबल क्लब राजारानी सेमिफाइनलमा प्रवेश

माेरङ / माेरङकाे भाउन्नेमा जारी दोश्रो डागीहाट गोल्डकपको सेमिफाइनलमा  रारा फुटबल क्लब राजारानी धनकुटा प्रवेश गरेको छ । आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा साइनो फुटबल क्लब रानी बिराटनगरलाई ५-२ गोल अन्तरले पराजित गर्दै रारा क्लबले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो । रारा फुटबल क्लबको लागि योगेश गुरुङले दुई गोल गर्न सफल भए भने निराजन ख...