इंग्ल्यान्ड र क्रोएसियाको सम्भावित सुरुवाती ११

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ – गोलकिपर : जोर...

क्रोएशिया भर्सेस इङल्याण्ड: को कती बलियो ?

मस्कोस्थित लुझनिकी स्टेडियममा फिफा विश्वकपतर्फ आज राती हुने दोस्रो सेमिफाइनलमा क्रोएशियाले इङल्याण्डको सामना गर्नेछ । क्रोएशिया आज थ्री लायन्सलाई हराउँदै पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गर्ने योजनामा छ । उता इङल्याण्ड भने सन् १९६६ को इतिहास दोहोर्याउने लक्ष्यमा छ । २८ वर्षपछि पहिलो पटक विश्वकपको सेमीफाइनल पुगेको इंग्लिश टोली प्रिमियर लिग खेलाडीले...

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ / फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइ...

मनमोहन स्मृति कराते शनिबार

काठमाडौँ / नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ । विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्...

क्रिष्टियानो रोनाल्डो युभेन्टस जाने पक्का

रियल मेड्रिडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसमा आबद्ध गराउन मन्जुरी दिएको पक्का गरेको छ । इटालिन क्लब युभेन्ट्स र स्पेनीस जायन्ट रियल मेड्रिड बीच पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोका लागि १०५ मिलियन युरोको सहमति भएको कुराको पुष्टी क्लबले आफ्नो ट्वीटर एकाण्टबाट गरेको छ । रियल मड्रिड रोनाल्डोलाई छाडेर नेयमारलाई अनुबन्ध गर्न चाहेको पनि क...

उम्टीटीको गोलमा फ्रान्सले १२ वर्षपछि फाइनलको ढोका खोल्यो

१२ बर्षपछि फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ । फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१ औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो...

फ्रान्स र बेल्जियमको सम्भावित सुरुवाती ११

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज फ्रान्स र बेल्जियम आमने सामने हुदैछन । नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुने खेलमा दुवै टोलि जितको लागि मैदान उत्रने छन् ।  फ्रान्स र बेल्जियमको सम्भावित सुरुवाती ११ यस प्रकारको छ: फ्रान्स गोलकिपर: ह्युगो लोरिस डिफेन्स: साम्युयल उम्टिटी, रफायल भरान, बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेज ...

बेल्जियम भर्सेस फ्रान्स : को बलियो ?

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने खेलमा दुवै टोलि जितको लागि मैदान उत्रदै छन् । आज हुने पहिलो सेमिफाइनल खेलमा समूह चरणदेखि नै बेल्जियम बलियो रुपमा प्रस्तुत भइरहेको फ्रान्स र बेल्जियम बीच प्रतिस्पर्धा हुदैछ । गोल्डेन जेनेर...

खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण

नेपालगञ्ज / वैकल्पिक शिक्षा कार्यव्रmम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ । कार्ययोजना निर्माणमा न...

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

मड्रिड / बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उहाँको सट्टामा नियुक्त गरिएको हो । विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने ...