टर्किको हवाई आक्रमणबाट इराकमा ११ लडाकु मारिए

अङ्कारा । टर्कीको लडाकु विमान र यातायातका साधनबाट मंगलबार भएको आक्रमणमा परी कुर्दिस वार्कर्स पार्टीका ११ जना लडाकु मारिएका छन् । कुर्दिस वर्कर्स पार्टीका कार्यकर्ताप्रति लक्षित गर्दै आक्रमणकारीले जाप र माटिना क्षेत्रमा आक्रमण गरेको टर्कीको सरकारी निकायले बुधबार जारी गरेको वक्तव्यमा जनाइएको छ । टर्कीका आक्रमणकारीहरुले कुर्दिस लडाकुका आश्रयस्थल, हतिय...

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

रसिया / रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।  यस कदमले युक्रेनी जनताको भावनामा चोट पु¥याउने क्रेमलिनको दाबी छ ।  युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रस...

ओबोर परियोजना आसियानका लागि प्रेरणादायीः राष्ट्रपति रोड्रिगो

मनिला । चिनियाँ राष्ट्रपतिले हालै प्रस्ताव गर्नु भएको वान बेल्ट वान रोड (ओबोर) परियोजना दक्षिणपूर्वी राष्ट्रहरुको संगठन (आसियान) लाई निकै लाभकारी हुने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बताउनु भएको छ । आसियानका सबै सदस्य राष्ट्रहरुलाई आर्थिक रुपमा एक ढिक्का हुन ओबोर नै प्रेरणाको श्रोत बन्ने उल्लेख गर्दै उहाँले बिश्वब्यापी ब्यापारीक र बाणिज्...

सुरक्षा परिषद्द्वारा निन्दा ब्यक्त

संयुक्त राष्ट्र संघ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । लामो समयदेखि राजनीतिक रुपमा अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः म...

सिरियामा अमेरिकी सैन्य आक्रमणमा ४०काे मृत्यु

सिरिया / अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ ।  इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ । गत मङ्गलबार उत्तरी...

विशाल हुरीका कारण सिनजियाङ विमानस्थलमा आवागमन प्रभावित

चीन / चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको सिनजियाङ विमानस्थलमा सोमबार बिहानैदेखि उच्च बेगका साथ हुरी लाग्नाले विमानस्थलको सेवा अवरुद्ध बन्दा करिब पाँच हजार हवाई यात्री विमानस्थलमा अलपत्र परेको चिनियाँ अधिकारीले बताएका छन् । सिनजियाङ¬ स्वशासित क्षेत्रको राजधानीमा रहेको उरुम्की दिओपु अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म लागेको हुरीका कारण विमानस...

इरानमा भूकम्प जाँदा दुइको मृत्यु

तेहरान । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ । यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ...

उत्तर कोरियाद्वारा क्षेप्यास्त्रको फेरी सफल परीक्षण

सोल । उत्तर कोरियाले आज बिहान फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको दक्षिण कोरियाली, जापानी तथा अमेरिकी सेना श्रोतले जनााएका छन् । चार दिन अघिमात्र नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनलाई प्रत्यक्ष चुनौती दिने मनसा...

पाकिस्तानमा १० कामदार मारिए

ईश्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्राहारको घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । निर्माणकार्य गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको स्थानीय अधिकारी र संबादतादाले जनाएका छन् । बालोचिस्तान प्रदेशका गृह मन्त्री सार्फाज बुग्तीले सडक निर्माणकार...

छ बालबालिकाका शव निकालियो

चीन । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् । ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो । प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ सहरमा रहेको एक विद्यालयबाट पौडी खेलाउनक...