श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

श्रीलङ्का / श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।  बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ । उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौ...

क्षेप्यास्त्र परीक्षण चीनमाथिको पनि अनादर : ट्रम्प

अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताउनभुएको छ । अमेरिका र खास गरी ट्रम्प प्रशासनले कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् । उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको ...

भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेर रहेका जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबा...

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्र...

हवाई आक्रमणमा परी इराकमा १३ जनाको मृत्यु

अङ्कारा । टर्कीको सेनाले आइतबार विहान इराकको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी १३ जना लडाकुको मृत्यु भएको छ । आक्रमणका क्रममा मारिनेमा कुर्दिस वर्कर्स पार्टी (पिपिके)का लडाकुहरु रहेको सेनाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उत्तरी इराकको अभासिन बास्यान क्षेत्रमा रहेका लडाकुलाई लक्षित गरी सेनाले लडाकु विमानबाट आक्रमण गरेको थियो । उनीहरुले ...

कार बम हमलामा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् । विस्फोटनका कारण सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि प्रभावित भएको श्रोतले सिन्ह्वालाई जानकारी दिएको छ । ट्याक्सी पार्क गर्ने ठाउँ...

लादेन कसरी मारिएका थिए ? पत्नी आलमले सुनाइन् त्यो रातको कहानी

बीबीसी। सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेशनको कहानी थुप्रै पटक बताइसकेका छन् तर पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रात बारे वर्णन गरेकी छिन् । अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनीहरुको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बि...

बेलायतको निर्वाचन अभियान अवरुद्ध

बेलायत। बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिज्ञहरुले शुक्रबार निर्वाचन प्रचारप्रसार अभियान नै रोकेका छन् । राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ । बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा ...

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

कोलम्बो । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्त...

यसरी बन्दैछ भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे हत्या याेजना : ठुलाे रहस्यकाे पर्दाफास

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको छ । भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । २५ मेका दिन मुम्बईमा आयोजना हुने एक कार्यक्रममा मो...