भारतीय धर्मगुरु बलात्कारी ठहर, हिंसामा १२ जनाको मृत्यु

पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी देशका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको पुगेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्...

दक्षिण रसियामा बस समुद्रमा खस्दा चौध जनाको मृत्यु

रसिया, ९ भदौ । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा ३५ जनाभन्दा बढी व्यक्ति यात्रारत थिए । ...

बस समुद्रमा खस्दा चौध जनाको मृत्यु

रसिया । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा ३५ जनाभन्दा बढी व्यक्ति यात्रारत थिए । समिति...

चीनले सन् २०२० सम्म छ हजार अवैध कोइलाखानी बन्द गर्ने

बेइजिङ । चीन सरकारले आउँदो सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैर कानुनी कोइला खानी बन्द गर्ने भएको छ । कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सन् २०१६ देखि नै सुरु गरिएको अधिकारीहरुले बताएका छन् । सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हँुदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रा...

टर्की सरकारद्वारा ३८ हजार प्रहरी, न्यायाधिश र वकिल भर्ना

आङकारा । टर्की सरकारले झन्डै ३८ हजार नयाँ प्रहरी, न्यायाधिश र बकिलहरु भर्ना गर्न लागिएको जनाएको छ । आपतकालिनरुपमा उनीहरुलाई भर्ना गर्न लागिएको सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । टर्की प्रहरीले केन्द्र र प्रदेशमा गरी झन्डै ३२ हजार प्रहरीको दरबन्दी सृजना गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । त्यस बाहेक बाँकी चार हजार पद न्यायाधिश र वकि...

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

बेरुत। सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन । राका प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको छ । यसै मह...

म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु

याङ्गुन । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो । सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ । म्यानम...

पानी जहाज डुबेर ब्राजिलमा १९ को मृत्यु

ब्रासिलिया, ८ भदौ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयाै हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।  अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो । स्थानीय पत्र...

सुरक्षा कारबाहीमा १०१ जना तालिवान विद्रोहीको मृत्यु

अफगानिस्तान, ८ भदौ । अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको मृत्यु भएको अफगानी सेनाले बिहीबार जनाएको छ । घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोही विरुद्धको अभियान चलाएकोमा १०१ जनाको मृत्यु भएको र ४१ जना घाइते भएका अफगान ...

डुङगा दुर्घटना हुदा ब्राजीलमा १९ काे मृत्यु

ब्रासिलिया, ८ भदौ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयांै हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो । स्थानीय पत्र...