काबुल आक्रमणमा पाँच नेपाली घाइते

काठमाडौँ / अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान स...

काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनु...

आइसक्रिम पसलमा आत्मघाती हमला, सोह्रको मृत्यु

बग्दाद । इराकको बग्दादमा रहेको एउटा र्चिर्चत आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । मङ्गलबार भएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) लडाकूको समुहले जिम्मेबारी लिएको अधिकारीले जनाएका छन् आईएसले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा रातिको समयमा भएको हम...

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

श्रीलङ्का / श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।  बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ । उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौ...

क्षेप्यास्त्र परीक्षण चीनमाथिको पनि अनादर : ट्रम्प

अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताउनभुएको छ । अमेरिका र खास गरी ट्रम्प प्रशासनले कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् । उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको ...

भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेर रहेका जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबा...

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्र...

हवाई आक्रमणमा परी इराकमा १३ जनाको मृत्यु

अङ्कारा । टर्कीको सेनाले आइतबार विहान इराकको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी १३ जना लडाकुको मृत्यु भएको छ । आक्रमणका क्रममा मारिनेमा कुर्दिस वर्कर्स पार्टी (पिपिके)का लडाकुहरु रहेको सेनाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उत्तरी इराकको अभासिन बास्यान क्षेत्रमा रहेका लडाकुलाई लक्षित गरी सेनाले लडाकु विमानबाट आक्रमण गरेको थियो । उनीहरुले ...

कार बम हमलामा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् । विस्फोटनका कारण सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि प्रभावित भएको श्रोतले सिन्ह्वालाई जानकारी दिएको छ । ट्याक्सी पार्क गर्ने ठाउँ...

लादेन कसरी मारिएका थिए ? पत्नी आलमले सुनाइन् त्यो रातको कहानी

बीबीसी। सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेशनको कहानी थुप्रै पटक बताइसकेका छन् तर पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रात बारे वर्णन गरेकी छिन् । अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनीहरुको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बि...